समाचार

आचार्य कृष्णबहादुर दमाईलाई नगदसहित सम्मान, जागिर पनि दिने

धनगढी उपमहानगरपालिकाले संस्कृत साहित्यमा आचार्य (स्नातकोत्तर तह) गरेका कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ । कृष्णबहादुरले दलित समुदायबाट पहिलो पटक संस्कृत साहित्यमा आचार्य उपाधि लिएका छन् ।

पुरा पढ्नुहोस
भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से

तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनामा मृतकको शवहरू लिन र घाइते यात्रीहरूलाई भेट्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से शनिबार बिहान काठमाडौं आएकी छन् ।

पुरा पढ्नुहोस
ने.क.पा एकिकृत समाजवादी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार बस्ने भएको छ ।

पुरा पढ्नुहोस
राजनीतिमा क्षमतावान र पढेलेखेका मान्छे चाहिने भट्टराईको दाबी

नेपाल समाजवादी पार्टीका अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देश विकास गर्ने हो भने नेपालमा क्षमतावान र पढेलेखेका मान्छे राजनीतिमा आउनुपर्ने बताउनुभएको छ ।

पुरा पढ्नुहोस
एआईको अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपाली टिम पनि सहभागी

पहिलो पटक भएको एआईको अन्तर्राष्ट्रिय ओलम्पियाड (International Olympiad in Artificial Intelligence-IOAI) मा नेपाली टिम पनि सहभागी भएको छ । यही ९ देखि १५ अगस्टसम्म बुल्गेरियाको बुर्गासमा आयोजना भएको आईओएआईमा सेन्ट जेभियर्स कलेजको विद्यार्थी टिम सहभागी...

पुरा पढ्नुहोस
मर्स्याङ्दीमा बस खस्यो, पुर्ण विवरण आउन बाँकी

तनहुँको आँबुखैरेनीमा शुक्रवार विहान भएको भारतीय बस दुर्घटनामा मृत्यु हुने २१ जना पुगेका छन् । मृत्यु हुनेमा ११ महिला, आठ पुरुष र बालबालिका रहेका छन्।

पुरा पढ्नुहोस
देउवा पत्नी आरजु राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली कांग्रेसको केन्द्रीय समितिलाई हालैको आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. राणाले शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्नुहुँदै आफूले यही भदौ २...

पुरा पढ्नुहोस
मर्स्याङ्दीमा बस खस्यो, पुर्ण विवरण आउन बाँकी

सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाका अनुसार अहिले सम्ममा १४ जनाको शव घटनास्थलबाट निकालिएको छ भने १६ जना घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको छ। उनले थप उद्धार कार्य जारी रहेको जानकारी दिए।

पुरा पढ्नुहोस
चितवनको सत्रकिलोमा बस पल्टियो

रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको ग २ ख ४७ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो। चितवनको भरतपुर महानगरपालिका २९ सत्र किलो भन्ने स्थानमा माथिबाट ढुंगा खसेर चालक अत्तालिएको र बस अनियन्त्रित भइ पल्टिएको...

पुरा पढ्नुहोस
Page 47 of 98 1 46 47 48 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist