सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाका अनुसार अहिले सम्ममा १४ जनाको शव घटनास्थलबाट निकालिएको छ भने १६ जना घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको छ। उनले थप उद्धार कार्य जारी रहेको जानकारी दिए।
पुरा पढ्नुहोस२०८३ असार ८ गते सोमबार
सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाका अनुसार अहिले सम्ममा १४ जनाको शव घटनास्थलबाट निकालिएको छ भने १६ जना घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको छ। उनले थप उद्धार कार्य जारी रहेको जानकारी दिए।
पुरा पढ्नुहोसरौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको ग २ ख ४७ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो। चितवनको भरतपुर महानगरपालिका २९ सत्र किलो भन्ने स्थानमा माथिबाट ढुंगा खसेर चालक अत्तालिएको र बस अनियन्त्रित भइ पल्टिएको...
पुरा पढ्नुहोसतनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा बस खसेर दुर्घटना भएको छ। केहीबेर अघि भएको दुर्घटनाबारे पूरा विवरण प्राप्त हुन बाँकी छ।
पुरा पढ्नुहोसपूर्व–पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय ग्यास बुलेटले हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ग ३ च ८४४९ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...
पुरा पढ्नुहोसट्रकको ठक्करबाट रूपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा पैदलयात्रीको मृत्यु भएको छ ।
पुरा पढ्नुहोसकालीकोटको रास्कोट नगरपालिकाले एक विद्यालयलाई बिना योजना दश लाख रुपियाँ भुक्तानी दिएको छ । गत असार मसान्तमा रास्कोट नगरपालिका वडा–६ मा रहेको अन्नपूर्ण आधारभूत विद्यालय बडरुख सुन्मुलालाई १० लाख रुपियाँ दिएको पाइएको हो ।
पुरा पढ्नुहोसऋषिङ्ग गाउँपालिकाले नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा "संघियताको प्रतिफलः ऋषिङ्गको विकासको लहर" शिर्षकमा यही भाद्र १८ गते मंगलबारका दिन तिज गित प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यस प्रतियोगितामा गाउँपालिका अन्तर्गतका प्रत्येक वडाबाट बढीमा...
पुरा पढ्नुहोसअमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रुपमा मनाउने भएका छन् । अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा रहेका सुदूरपश्चिमेलीले यही भदौ ९ गते (अगस्त २५) का दिन गौरा महोत्सव आयोजना गर्न लागेका हुन् ।
पुरा पढ्नुहोसशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सांसद एवं पूर्वमन्त्री वीरेन्द्रप्रसाद महतोले आफ्नो छोराको समकक्षताको प्रमाणपत्र लिँदा घुस दिनुपरेको विषयमा छानबिन गर्न बनेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। छानविन समितिले पाठ्यक्रम विकास केन्द्रको सेवालाई चुस्त बनाउन...
पुरा पढ्नुहोसशैक्षिक परामर्शदाता प्रोकन्सल्ट्स इन्टरनेशनल प्रालिले १०औं वार्षिकोत्सवको अवसरमा बुधबारदेखि नयाँ शाखा बानेश्वरमा सञ्चालनमा ल्याएको छ ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.