सोमबार सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ रहेको...
पुरा पढ्नुहोस२०८३ असार ८ गते सोमबार
सोमबार सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ रहेको...
पुरा पढ्नुहोसकाठमाडौंको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या भएको छ। शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ।
पुरा पढ्नुहोसजनकपुरधामका नगर प्रहरीले साँढेलाई मरणासन्न हुने गरी अचेत बनाएर खोलामा फाल्ने गरको घटना सार्वजनिक भएको छ । आइतबार बिहान धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिज स्थित बसही खोलाको किनारमा एउटा मृत र दुईवटा अचेत अवस्थामा साँढे फेला...
पुरा पढ्नुहोसपृथ्वी राजमार्ग अन्तर्गतको आँबुखैरेनी–मुग्लिन सडकखण्ड साढे ३ घण्टाका लागि बन्द गरिएको छ ।
पुरा पढ्नुहोसललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो ।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि काम गर्नुपर्ने सरकारी निकायको काम कारवाहीप्रति असुन्तुष्टि जनाएका छन् ।
पुरा पढ्नुहोसअमेरिकामा कार्यरत नेपाली गणितज्ञहरुको छाता संगठन "एसोसिएसन अफ् नेप्लिज म्याथम्याटिसिएन इन अमेरिका" (अन्मा) ले स्नातक तहमा गणित पढ्ने इच्छुक विद्यार्थीहरुबाट छात्रवृत्तिको दरखास्त आव्हान गरेको छ ।
पुरा पढ्नुहोसराष्ट्रियसभाको आइतबारको बैठकमा गृहमन्त्री रमेश लेखकले जाजकारकोट भूकम्प प्रभावितले सहज रूपमा राहत उपलब्ध गराउन सरकार दत्तचित्त भएर लागिरहेको बताउनुभएको छ ।
पुरा पढ्नुहोसभारतीय राज्य विहारको देवघर तीर्थयात्रामा गएको एक नेपाली बस दुर्घटनामा परेको छ । शनिबार बिहान ११ बजे नेपालबाट गएको बस भारतमा आज बिहान ३ बजे पल्टिएको हो ।
पुरा पढ्नुहोसकैलाली प्रहरीले १६ किलो १८० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेको छ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.