समाचार

नारायणगढ-मुग्लिन सडकमा दुई ठाउँमा पाँच गाडी दुर्घटना

नारायणगढ-मुग्लिन सडकमा आइतबार बिहान जुगेडीमा तीन वटा र सिमलतालमा दुईवटा गाडीहरू आपसमा ठक्कर खाएका छन् । चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार सिमलतालमा गाडी ठोक्किँदा तीन जना घाइते भएका छन् ।

पुरा पढ्नुहोस
त्रिविले माग्यो ११ क्याम्पसमा प्रमुखदेखि डीनका लागि आवेदन

त्रिभुवन विश्वविद्यालयले ११ क्याम्पसमा क्याम्पस प्रमुख, ८ संकायमा डीन लगायत केही विभागीय प्रमुख, सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि आवेदन माग गरेको छ ।

पुरा पढ्नुहोस
सन्दीप  विरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ ।

पुरा पढ्नुहोस
मुस्ताङको स्याउ भदौमै पाक्यो

विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ ।

पुरा पढ्नुहोस
जग्गाको संरक्षण गर्न निर्देशनसहित बाल मन्दिरका पदाधिकारीसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् ।

पुरा पढ्नुहोस
तनहुँमा जिप दुर्घटना हुँदा ६ घाइते, सवारी साधनबाट ठुलो परिमाणमा घरेलु मदिरा बरामद

ऋषिङकाे काहुँबाट दमौली जाँदै गरेको बा १३ च २४५६ नम्बरको महेन्द्रा बोलेरो जिप ऋषिङ गाउँपालिका-१ झापुटार नजिक आइतबार बिहान दुर्घटना भएको छ ।

पुरा पढ्नुहोस
Page 41 of 98 1 40 41 42 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist