प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् ।
पुरा पढ्नुहोस२०८३ असार ८ गते सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् ।
पुरा पढ्नुहोसऋषिङकाे काहुँबाट दमौली जाँदै गरेको बा १३ च २४५६ नम्बरको महेन्द्रा बोलेरो जिप ऋषिङ गाउँपालिका-१ झापुटार नजिक आइतबार बिहान दुर्घटना भएको छ ।
पुरा पढ्नुहोसकर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्रनगरमा शनिबार आयोजित कर्णाली विशेष अभियानको प्रदेश भेलामा सभापति लामिछानेले कर्णालीले पटकपटक नेताहरुलाई जिताएर सिंहदरबार पठाए पनि ती जनप्रतिनिधहरुले आफू र आफ्नालाई बनाउनेबाहेक अरू केही नगरेको टिप्पणी गर्नुभयो ।
पुरा पढ्नुहोसनेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काललाई कायम नहुने भएपछि शनिबारबाट एकसाथ नेपाल प्रहरीतर्फ ८९ र सशस्त्र प्रहरीतर्फ १६ अधिकृतको अवकाश भएको छ ।
पुरा पढ्नुहोसनेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि घटनाएको छ /
पुरा पढ्नुहोसमोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् ।
पुरा पढ्नुहोससिरहाको सदरमुकामस्थित बजारसँगै जोडिएको बसबिट्टा बस्ती थोरै बर्खामा पनि डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बस्तीका करिब पाँच सय घरपरिवार बर्सेनि डुबानको समस्यामा पर्दै आएका छन् ।
पुरा पढ्नुहोसस्याङ्जाको वालिङबाट बिरामी बोकेर पोखरातर्फ गइरहेको एम्बुलेन्समा गएराति आगलागी भएको छ । बिरामी बोकेर पोखरा जाँदै गरेको ग १ झ २७८ नम्बरको एम्बुलेन्समा पुतलीबजार नगरपालिका–११ करेन्डाँडामा पुग्दा आगो लागेको हो ।
पुरा पढ्नुहोसकर्णाली राजमार्गमा गएको पहिरो हटाउन कम्तीमा एक हप्ता लाग्ने भएको छ । केही दिनदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ ।
पुरा पढ्नुहोसमनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको...
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.