एक सातापछि नै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला १३०० रुपैयाँले बढेसँगै नयाँ मूल्य रेकर्ड बनेको हो ।
पुरा पढ्नुहोस२०८३ असार ८ गते सोमबार
एक सातापछि नै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला १३०० रुपैयाँले बढेसँगै नयाँ मूल्य रेकर्ड बनेको हो ।
पुरा पढ्नुहोसपृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे व्यास नगरपालिका-१२ घाँसीकुवामा शुक्रबार बिहान गएकाे पहिराे छ ।
पुरा पढ्नुहोसबैतडीमा जबजस्तीकरणी आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिका-२ बस्ने धामी थरका स्वास्थ्यकर्मी बलात्कारको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए ।
पुरा पढ्नुहोसपर्सा र रौतहटबाट स्रोत नखुलेको रकम सहित तीन जना पक्राउ परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित भानु प्लाजा होटलबाट स्रोत नखुलेको ४ लाख २९ हजार भारतीय रूपैयाँ र ३ लाख ९० हजार नेपाली रूपैयाँ...
पुरा पढ्नुहोसतनहुँमा दैनिक डेङ्गु सङ्क्रमित बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला समय जिल्लाका १० पालिकामध्ये नौ वटामा डेङ्गु सङ्क्रमण देखिएको छ ।
पुरा पढ्नुहोसपर्वतमा बिरामी बोकेको एम्बुलेन्स यात्रुबाहक बसमा ठोक्किएको छ ।
पुरा पढ्नुहोससिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमा लिएको छ ।
पुरा पढ्नुहोसकाठमाडौँ महानगरका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान चलाउन सुरु गरेका छन् ।
पुरा पढ्नुहोसएक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ ।
पुरा पढ्नुहोसखानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा ल्याउन लागिएको बताएका छन् ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.