समाचार

आज ऋषिपञ्चमी पर्व  : सप्तऋषिको पूजा आराधना गरी मनाइँदै

पोखरा २३भदौ  आज ऋषिपञ्चमी पर्व  नारीहरूले सप्तऋषिको पूजा आराधनागरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय...

पुरा पढ्नुहोस

डोटीमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका- ३ आगरकी ६१ वर्षीया कौमतीदेवी ऐरको उन्ने ओडार भन्ने ठाउँमा माथिबाट आएको पहिरोमा परी मृत्यु भएको हो ।

पुरा पढ्नुहोस
विद्यालय बन्द

भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ ।

पुरा पढ्नुहोस
खड्ग प्रसाद ओली (के.पी ओली)

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीलाई जनयुद्ध महान थियो भने त्यो बाटो किन छाडेको भन्दै प्रश्न गरेका छन्। निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा हिंसा भएकाले त्यसलाई व्यवस्थापन गरेको बताएका हुन्।

पुरा पढ्नुहोस
डिडिसीको ऋणः एक अर्ब पच्चिस करोड

सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) ले सरकारसँग सहुलितमा लिएको ६५ करोड ऋण चुक्ता नसकिरहेको अवस्थामा अर्थ मन्त्रालयले ६० करोड थप ऋण उपलब्ध गराएको छ ।

पुरा पढ्नुहोस
प्रधानमन्त्री के.पी ओलि मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा सेप्टेम्बर १० देखि २८ सम्म भाग लिन जान स्वीकृति दिने निर्णय गरेको...

पुरा पढ्नुहोस
एनसेल NCell

एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब एनसेल एपमार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् ।

पुरा पढ्नुहोस
सुनचाँदी

एक सातापछि नै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला १३०० रुपैयाँले बढेसँगै नयाँ मूल्य रेकर्ड बनेको हो ।

पुरा पढ्नुहोस
Page 39 of 98 1 38 39 40 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist