कैलालीको धनगढी उपमहानगरपालिकाले धुलाम्मे सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ‘रोड वासर’ मेसिन सञ्चालनमा ल्याएको छ ।
पुरा पढ्नुहोस२०८३ असार ८ गते सोमबार
कैलालीको धनगढी उपमहानगरपालिकाले धुलाम्मे सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ‘रोड वासर’ मेसिन सञ्चालनमा ल्याएको छ ।
पुरा पढ्नुहोसनेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको एउटा एटीआर–४२ विमान सोमबारदेखि सदाका लागि व्यावसायिक उडानबाट ‘बिदा’ भएको छ ।
पुरा पढ्नुहोसकाठमाडौं । एप्पलले नयाँ प्रो मोडेल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ । सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो ।
पुरा पढ्नुहोसजावलाखेलस्थित स्टाफ कलेज अगाडि विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल खेसेको छ ।
पुरा पढ्नुहोसछिमेकी मुलुक भारतको विहारस्थित सारण जिल्लामा डाक्टर बनेर युट्युव हेर्दै शल्यक्रिया गर्दा १५ वर्षीय एक किशोरको ज्यान गएको छ ।
पुरा पढ्नुहोसब्रिटिस गोर्खा सैनिकबाट अवकाश पाएका ८२ वर्षीय कुम्भराज गुरुङले गत साता सहकारी वचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिमा गएर बयान दिए ।
पुरा पढ्नुहोससहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समिति असोज ४ गते प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने तयारीमा छ।
पुरा पढ्नुहोसडेङ्गीबाट कोशीमा एक हजार ६५ जना सङ्क्रमित, झापामा दुईजनाको मृत्यु कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ ।
पुरा पढ्नुहोससरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ ।
पुरा पढ्नुहोससिरहा प्रहरीले कर्जन्हा नगरपालिकाबाट फेरि झण्डै तीन क्विन्टल गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.