समाचार

कोशीका पूर्वमुख्यमन्त्रीले शुरु गरे आमरण अनसन

पूर्वमुख्यमन्त्री कार्कीले विराटनगरको निषेधित क्षेत्रमै मंगलवार अपरान्ह ४ बजे देखि अनशन शुरू गरेका हुन् ।

पुरा पढ्नुहोस
नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सुरु

पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा विस्तार गरिएको क्यान्सर उपचार सेवाको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मंगलबार एक कार्यक्रमका बिच उदघाट्न गर्नुभएको छ।

पुरा पढ्नुहोस
धनगढी उपमहानगरपालिका रोड वासर

कैलालीको धनगढी उपमहानगरपालिकाले धुलाम्मे सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ‘रोड वासर’ मेसिन सञ्चालनमा ल्याएको छ ।

पुरा पढ्नुहोस
बुद्धको पहिलो एटीआर विमानलाई बिदाइ गरियो

नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको एउटा एटीआर–४२ विमान सोमबारदेखि सदाका लागि व्यावसायिक उडानबाट ‘बिदा’ भएको छ ।

पुरा पढ्नुहोस
आईफोन १६ प्रो र प्रो म्याक्स

काठमाडौं । एप्पलले नयाँ प्रो मोडेल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ । सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो ।

पुरा पढ्नुहोस
सर्जरी अप्रेशन

छिमेकी मुलुक भारतको विहारस्थित सारण जिल्लामा डाक्टर बनेर युट्युव हेर्दै शल्यक्रिया गर्दा १५ वर्षीय एक किशोरको ज्यान गएको छ ।

पुरा पढ्नुहोस
काँग्रेस उपसभापति धनराज

ब्रिटिस गोर्खा सैनिकबाट अवकाश पाएका ८२ वर्षीय कुम्भराज गुरुङले गत साता सहकारी वचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिमा गएर बयान दिए ।

पुरा पढ्नुहोस
सहकारी छानविन समिति

सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समिति असोज ४ गते प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने तयारीमा छ।

पुरा पढ्नुहोस
डेंगु / डेंगी

डेङ्गीबाट कोशीमा एक हजार ६५ जना सङ्क्रमित, झापामा दुईजनाको मृत्यु कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ ।

पुरा पढ्नुहोस
Page 36 of 96 1 35 36 37 96

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist