लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।
पुरा पढ्नुहोस२०८३ असार ८ गते सोमबार
लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।
पुरा पढ्नुहोसपछिल्लो समय गण्डकी प्रदेशमा डेंगी संक्रमण झनै तिब्र बनेको छ।
पुरा पढ्नुहोसमध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले भदौ २८ गते शुक्रबार हुन लागेको निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।
पुरा पढ्नुहोसमिस युनिभर्स नेपालको ताज सम्पदा घिमिरेले जितेकी छन्। २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै २७ वर्षीया सम्पदाले मिस युनिभर्सको ताज पहिरिएकी हुन्।
पुरा पढ्नुहोसआमरण अनशनमा बसेका कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन् ।
पुरा पढ्नुहोसजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ ।
पुरा पढ्नुहोसमुग्लिन पोखरा सडक खण्ड अन्तरगत आँबुखैरेनी गाउँपालिका नजिकै बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
पुरा पढ्नुहोसगुल्मीको छत्रकोट गाउँपालिकाले खादा प्रयोगमा पूर्णरुपमा निषेध गरेको छ । छत्रकोट गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रभित्र गरिने कुनै पनि कार्यक्रममा खादाको प्रयोग नगर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो ।
पुरा पढ्नुहोसपूर्वमुख्यमन्त्री कार्कीले विराटनगरको निषेधित क्षेत्रमै मंगलवार अपरान्ह ४ बजे देखि अनशन शुरू गरेका हुन् ।
पुरा पढ्नुहोसपर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा विस्तार गरिएको क्यान्सर उपचार सेवाको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मंगलबार एक कार्यक्रमका बिच उदघाट्न गर्नुभएको छ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.