सवैधानिक परिषद्को सोमबारको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
पुरा पढ्नुहोस२०८३ असार ७ गते आईतवार
सवैधानिक परिषद्को सोमबारको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
पुरा पढ्नुहोससुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट हिजो प्रदेशसभामार्फत सार्वजनिक गरेको छ ।
पुरा पढ्नुहोसनेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ। सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०. ७६ विन्दुमा रोकिएको छ। आज ३१२ कम्पनीको कारोबार हुँदा एक करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर ७ अर्ब ३६ करोड...
पुरा पढ्नुहोसनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोलमा चार रुपैयाँ, डिजेल र मट्टीतेलमा पाँच–पाँच रुपैयाँ मूल्य घटाएको हो ।
पुरा पढ्नुहोसडोटीमा जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।
पुरा पढ्नुहोसराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वर्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन् ।
पुरा पढ्नुहोसपरराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा भ्रमणमा निस्कने भएकी छन् ।
पुरा पढ्नुहोससमानुपातिक समावेशी प्रतिनिधित्वलगायत दलितहरूको आत्मसम्मान र सशक्तीकरणका लागि संविधानप्रदत्त अधिकार कार्यान्वयनको माग गर्दै दलित युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन् ।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गर्नुभएको छ ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.