समाचार

लायन्स कल्ब अफ पोखरा वरपिपल चौतारीद्धरा कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण

कार्तिक ०४  लायन्स क्लब अफ पोखरा बरपिपल चौतारीले स्याङ्जा पुतलीबजार नगरपालिका १३ मा रहेको रानिथुम्का आधारभुत विध्यालयमा कम्प्युटर साथै शैक्षिक सामाग्री वितरण गरेको छ । शुक्रवार एक कार्यक्रमका विच लायन्स क्लब अफ पोखरा बरपिपल चौतारी...

पुरा पढ्नुहोस
पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्छ : नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । व्यास नगरपालिका वडा नं-२ मा निर्वाचन सम्पर्क कार्यालयको शुक्रवार शुभारम्भ गर्दै उनले गठबन्धनलाई...

पुरा पढ्नुहोस
कार्यकारी भूमिकामा रहेकाहरुको अख्तियारले छानबिन गर्न पाउनुपर्छ ः पाैडेल

काठमाडौं,नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौं क्षेत्र नं ५ अन्तर्गत पर्ने बुढनिलकण्ठ नगरपालिका– ५ इकाइले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भ्रष्ट्राचार...

पुरा पढ्नुहोस
तनहुँमा सिंगुसले  टाेकेर १ जनाको मृत्यु

२ कात्तिक, तनहुँ । तनहुँको व्यास नगरपालिका–१ तालघरे नजिक सिंगुसले टाेकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–११ निवासी ६७ वर्षीय गंगाप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड़काले जानकारी...

पुरा पढ्नुहोस
गठबन्धनका उम्मेदवार भण्डारी द्धारा चुनावी प्रचार प्रसार अभियान सुरु

तनहुँ । गठबन्धनका तर्फबाट तनहुँ क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारीले मंगलबार देखि औपचारिक रुपमा चुनावी अभियान कार्यक्रम थालनी गरेका छन् । चुनावी अभियान अन्र्तगत उम्मेदवार भण्डारीले मंगलबार दुलेगौंडामा विपीको सालिकमा माल्यपर्ण, हलेदी स्थित...

पुरा पढ्नुहोस
कार्तिक २ र ३ गते बालबालिकाहरूलाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाइने

काठमाडौँ । भोलि र पर्सी (कार्तिक २ र ३ गते) बालबालिकाहरूलाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ। यस्तै...

पुरा पढ्नुहोस
गोरखामा  बिभिन्न कार्यक्रम गरि ६७ औँ प्रहरी दिवस मनाईयो

असाेज ३१ । जिल्ला प्रहरी कार्यालय गोरखाले ६७ औँ प्रहरी दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रमुख आतिथ्यतामा साेमवार एक कार्यक्रमकाे अायाेजना भएकाे थियाे...

पुरा पढ्नुहोस
विकासको लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्छ  ः भण्डारी

तनहुँ, ३१ असाेज । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ का उम्मेदवार एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले विकासका लागि कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारको जितउन अपरिहार्य रहेको बताएका छन् । विगतमा कांग्रेस पराजित हुँदा...

पुरा पढ्नुहोस
मतदाताकाे घरमा  घरदैलो गर्दै पाैडेल

काठमाडौं, ३१ असाेज ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौं–५ मा चुनावी प्रचारप्रसारलाई तीव्रता दिँदै गएका छन् । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि पौडेलले मतदाताकाे घरमा घरदैलो गरिरहेका छन् । पार्टीले प्रतिनिधिसभा सदस्यका लागि...

पुरा पढ्नुहोस

असाेज ३१ पश्चिम बागलुङको निसीखोला गाउँपालिका–७ स्थित नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लाको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारको शिरमा रहेको नरसिंहकोटमा सडक सञ्जाल र पदमार्गले जोडेपछि दैनिक सयौँ आन्तरिक पर्यटक...

पुरा पढ्नुहोस
Page 89 of 96 1 88 89 90 96

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist