समाचार

भण्डारीद्धारा मतदातालाई धन्यवाद

७ मंसिर । तनहुँ क्षेत्र नं २बाट विजयी कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले मतदाता र शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरेका छन ।विजयी भए लगत्तै विजयी भण्डारीले मतदाता शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरेका हुन् । निर्वाचनमा जित हात...

पुरा पढ्नुहोस
मतदाताकाे घरमा  घरदैलो गर्दै पाैडेल

काठमाडौ ६ मसिर सर्बाधिक चासोको रुपमा हेरिएको काठमाडौ ५ मा प्रदीप पौडेल बिजयी भएका छन् । पौडेलले नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । पौडेलले १५ हजार २३७...

पुरा पढ्नुहोस
समानुपातिकतर्फ कांग्रेसको अग्रता,

 आइतवार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ । ६ हजार ४ सय ३४ मतका साथ नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ भने ५ हजार ३ सय २० मतका साथ नेकपा एमालेका दोस्रो स्थानमा...

पुरा पढ्नुहोस
तनहूँमा प्रतिनिधि सभाका दुवै क्षेत्रमा काङ्ग्रेसकाे अग्रता

तनहूँ प्रतिनिधि सभाका तनहुँकाे दुवै क्षेत्रमा काङ्ग्रेसले अग्रता लिएको छ । क्षेत्र नं. १ मा ८०० मत गणना हुदाँ काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ३३६, एमालेका एक बहादुर रानाले २००, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले...

पुरा पढ्नुहोस
युवा नेता  पौडेललाई  रोबोटले माग्दै

१ मसिर काठमाण्डौं,काठमाडौ ५ का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेलका लागि रोबोट ले घरदैलो गरेको छ । स्वतस्फूर्त रुपमा युवा इन्जिनियरहरुले बनाएको रोबोटले काठमाण्डौं ५ का महाराजगंज, वसुन्धरा, हाडीगाउँ लगायतका क्षेत्रमा बुधबार घरदैलो गर्दै काँगेसका...

पुरा पढ्नुहोस
तनहुँ १ मा  वरिष्ठ नेता पाैडेलले दिए उम्मेदवारी

१ मसिर ।नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ–१ बाट प्रतिनिधि सभाका उमेदवार रामचन्द्र पौडेलले आफू प्रधानमन्त्री बन्नको लागि उम्मेदवार बनेको बताएका छन् । बुधबार व्यास नगरपालिका–४ बागबजारमा आयोजित चुनावी कार्याक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सरकारको...

पुरा पढ्नुहोस
निर्वाचन सामाग्री लिएर मतदान केन्द्र तर्फ लागे कर्मचारी

पोखरा, १ मंसिर मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री लिएर मतदान केन्द्रमा कर्मचारी जान थालेका हन् । कास्कीका दुर्गम ठाउँहरूमा बुधबार नै लगेका थिए भने नजिकका...

पुरा पढ्नुहोस
आज राति १२ बजेदेखि ‘स्थिर समय’सुरु हुँदै, के गर्न पाइँदैन ?

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिबाट‘स्थिर समय’ सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न...

पुरा पढ्नुहोस
गण्डकीका भौतिक पूर्वाधार मन्त्री कुमार खड्का बर्खास्त

पोखरा, २९ कार्तिक पार्टीका उमेद्वारलाई हराउन भूमिका खेलेको आरोपमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का बर्खास्त भएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र...

पुरा पढ्नुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको ३ गन्तव्यमा बुद्ध एयरले उडान गर्ने, यी हुन् गन्तव्य

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्न लागिएको...

पुरा पढ्नुहोस
Page 88 of 98 1 87 88 89 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist