पुष ३ पाेखरा । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पाेखरामा कार्यरत कर्मचारी स्थानिय निकाएकाे निर्वाचनमा निर्वाचित भएका माछापुछ्रे गाउपालिका उपाध्यक्ष सिता अधिकारी र लमजुङ राइनास नगरपनलिका वडा नं ६ का वडा सदस्य नन्दराज भट्ट...
पुरा पढ्नुहोस२०८२ माघ २३ गते बिहीबार
पुष ३ पाेखरा । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पाेखरामा कार्यरत कर्मचारी स्थानिय निकाएकाे निर्वाचनमा निर्वाचित भएका माछापुछ्रे गाउपालिका उपाध्यक्ष सिता अधिकारी र लमजुङ राइनास नगरपनलिका वडा नं ६ का वडा सदस्य नन्दराज भट्ट...
पुरा पढ्नुहोसतनहुँ २९ मसिर । जिल्लाको म्याग्दे गाउँपालिका-६ अकलामा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । विहिवार म्याग्दे गाउँपालिका– ६ अकला स्थित पृथ्बी राजमार्ग सडक खण्डमा नारायणघाट बाट बाग्लुङ तर्फ जादै गरेको ग १...
पुरा पढ्नुहोस२९ मङ्सिर कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुग्नुभएको थियो । सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६...
पुरा पढ्नुहोस२८ मङ्सिर सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–९ खोरिया टोलमा मोटरसाइकल र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ईश्वरपुर नगरपालिका–९ खोरियाटोलस्थित...
पुरा पढ्नुहोसकाठमाडौँ — मुग्लिन-नारायणगढ सडकमा पुस ५ गतेदेखि एक महिनाका लागि सवारी आवागमन बन्द गरिने भएको छ । उक्त खण्डमा पर्ने सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल बार एशोसिएशनले सरकारले फौजदारी कानुन संशोधन गर्ने गरी ल्याएको अध्यादेश अविलम्ब फिर्ता लिन माग गरेको छ।संवैधानिक सर्वोच्चता, विधिको शासन, फौजदारी कानूनका स्थापित मूल्य मान्यता र मुद्दा फिर्ता लिने सम्बन्धी सर्वोच्च अदालतबाट प्रतिपादित...
पुरा पढ्नुहोसमंसिर १७ स्याङजा स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ विजयी भएका छन् । ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गरेका हुन् । गुरुङले ३१ हजार...
पुरा पढ्नुहोसतनहुँ १७ मसिर । म्याग्दे गाँउपालिकाले प्रथम चौमासिक शुक्रवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेकाे छ । म्याग्दे ५ को वडा कार्यलय थाङदीमा सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले काम गर्दा गर्दे जनताको अपेक्षा अनुरुप...
पुरा पढ्नुहोसकठमाडौँ १७ मसिर। नेकपा माओवादी केन्द्रले सरकार गठनको विषयमा सबै विकल्पमा खुला रहने निर्णय गरेको छ।पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिवार बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले...
पुरा पढ्नुहोसपोखरा । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) गण्डकीले तनहुँको दगममा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्लागण्डकी नगरपालिका क्षेत्रको पर्यटन प्रवद्र्धन हुनुपर्नेमा जोड दिदै आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) गण्डकी प्रदेशद्वारा शुक्लागण्डकी–२ दगाममा आयोजित ‘शुक्ला...
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.