समाचार

परिक्षामा  नम्वर थाेरै ल्याएको भन्दै प्रधानाध्यापकले  विद्यार्थी कुटे

तनहुँ  माघ ९ । तनहुँको एक विद्यालयका प्रधानाध्यापकले दश कक्षामा अ ध्ययनरत विद्यार्थीहरुलाई कुटपिट गरेका छन् । घिरिङ गाउँपालिका स्थित चन्द्रज्योती माविका प्रधानाध्यापक प्रेम थापाले कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुलाई परिक्षामा राम्रो नम्वर नल्याएको  भन्दै पिटेका...

पुरा पढ्नुहोस
गौशाला नगरपालिका र खानेपानी संस्थानद्वारा स्वच्छ पानी सम्झौता

माघ ५ महाेत्तरी । नेपाल खानेपानी संस्थान र गौशाला नगरपालिकाबिच स्थानीय उपभोक्तालाई स्वच्छ पिउने पानी वितरण गर्ने सम्झौता भएको छ । स्थानीय रामनगर र लक्ष्मीनिया उपभोक्ता समितिले २ हजार ७ सय संख्यामा रहेको धारा संस्थानलाई...

पुरा पढ्नुहोस
प्रदीप पौडेलले  गरे शुक्लागण्डकी नगरपालिकामा  सेवा प्रवाह केन्द्रको अवलोकन

तनहुँ माघ ३ नेपाली काग्रेसका नेता एवं प्रतिनिधि सभाका सांसद प्रदीप पौडेलले शुक्लागण्डकी नगरपालिकामा सेवा प्रवाह केन्द्रको अवलोकन गरेका छन् । मंगलबार तनहुँको शुक्लागण्डकी नगरपालिकाको सेवा प्रवाह केन्द्र संचालनको अवलोकन तथा निरिक्षण गर्न पुगेका पौडेलले...

पुरा पढ्नुहोस
विमान  दुर्घटनामा   सवार  चार जनाको अवस्था अझै अज्ञात

पोखरा माघ १ । आइताबर पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चार जनाको अवस्था अझै अज्ञात छ। विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चार जनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर...

पुरा पढ्नुहोस
बन्दीपुरमा माघ १ गते गोरु जुधाइ प्रतियोगिता हुने

पुष ३० तनहुँ । बन्दीपुर गाउँपालिका २ कुकुर्दीमा माघे सक्रान्तिका दिन गोरु जुधाइ प्रतियोगिता हुने भएको छ । नारायण गोपाल युवा क्लवले माघे संक्रान्तिका दिन गोरु जुधाइ प्रतियोगिता गर्न लागेको अध्यक्ष उज्जव गुरुगले जानकारी दिए...

पुरा पढ्नुहोस
सराङ्कोट बाट  पोखराको मान्द्रेढुङ्गामा सर्यो प्याराग्लाइडिङ उडान

पोखरा । पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुने भएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुने भएको हो । पोखरा महानगर-२४ मा पर्ने मान्द्रेढुङ्गाबाट...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको  मूल्य घट्यो

काठमाडौं २४ पुष । सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नेपाल आयल निगम व्यवस्थापनको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै अब...

पुरा पढ्नुहोस

पुष १९ काठमाडाै सवारी चालक अनुमति लिनका लागि नागरिकले भोग्नुपरको समस्याको समाधानका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पहल थाल्नुभएको छ ।उपप्रधानमन्त्री श्रेष्ठले आज एकान्तकुनास्थित यातायात कार्यालयको मगलवार अनुगमन तथा निरीक्षण गर्नुभएको...

पुरा पढ्नुहोस
माइ होटल एण्ड होम डटकमबाट अनलाईन बुकिङ गर्दा १० प्रतिशत छुट

काठमाडौ पुष१५ । माइ होटल एण्ड होम डटकमले अङग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसरमा यसबाट लग इन गरेर कोठा बुक गर्नेलाई अनलाईन पेमेन्टमा १० दश प्रतिशत छुट दिने भएको छ । होटलले दिने बाहेक...

पुरा पढ्नुहोस
प्रचण्ड प्रधानमन्त्री बनेसँगै  चीनले रसुवागाढी नाका खोल्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेसँगै चीनले नेपाली वस्तु निर्यात गर्न सक्नेगरी रसुवागाढी नाका खुला गरेको छ । ३५ महिनादेखि बन्द रहेको नाका चीनले मंगलबारदेखि खुला गरेको रसुवा भन्सार...

पुरा पढ्नुहोस
Page 85 of 98 1 84 85 86 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist