भक्तपुरका चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा रहेका कुखुरामा बर्डफ्लु भेटिएकाे छ । बुधबार चाँगुनारायण पोल्ट्री एन्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म, आदित्य पोल्ट्री फार्ममा बर्डफ्लु देखिएपछि कुखुरा, चल्ला, दाना र...
पुरा पढ्नुहोस











