ललितपुर, २७ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको वाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराई आश्रम पुगेर उहाँकाे शालिकमा माल्यार्पण गर्नुभएकाे छ । उहाँले साे क्रममाआश्रमकाे अवलोकन एवं निरिक्षण गर्नुभएको छ । सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको...
पुरा पढ्नुहोस












