काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७२ सांसदकाे समर्थन सहित विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा...
पुरा पढ्नुहोस











