समाचार

देशका विभिन्न ठाउँमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना

प काठमाडौँ, चैत १७ । अहिले देशभर आंशिक बदलीदेखि मौसम सफा रहेपनि दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...

पुरा पढ्नुहोस
उपभोक्तालाई खानेपानीको प्रभावकारी सेवा देऊ    ः कार्यालय प्रमुख कार्की

पोखरा ।  नेपाल खानेपानी संस्थान पोखराका कार्यालय प्रमुख ई. आशिष कार्कीले खानेपानी संस्थान पोखराले प्रभावकारी सेवा दिइरहेको बताएका छन् । नेपाल खानेपानी संस्थानको ३५ औं वार्षिकोत्सवमा पुरस्कृत कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्दै उपभोक्ताको...

पुरा पढ्नुहोस
ऋषिङ्ग गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

तनहुँ १५ चैत । ऋषिङ्ग गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायता सामग्री वितरण गरेको छ । विहिवार गाउँपालिकामा एक कार्यक्रमककाे आयाेजना गरि साे सामाग्री वितरण गरिएकाे हाे । अपाङ्गता भएका विभिन्न व्यक्तिहरूलाई आवश्यक सहायता सामाग्री...

पुरा पढ्नुहोस
एमाले कास्कीकाे अध्यक्षमा  अधिकारी  विजयी

पाेखरा १४ चैत्र । नेपाल कम्युनिष्ट पार्टी(एमाले)कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन् । चैत १० गतेदेखी पोखरामा सुरु भएको अधिवेशनको आज सम्पन्न मतगणनामा अधिकारीले पाँच सय ५१ मत ल्याइ...

पुरा पढ्नुहोस
कृषि बजार व्यवस्थापन समितिमा पदस्थापना

पाेखरा १४ चैत्र । पाेखरा ९ स्थित शान्तीवन वाटिकामा रहेकाे कृषि बजार व्यवस्थापन समितिमा वुधवार एक समाराेहका विच नवनियुक्त अध्यक्ष नवाराज दुवाडी सहित निर्वाचित कार्यसमितिका सदस्यहरूकाे पदस्थापना र निवर्तामान समितिलाइ एकैसाथ विदाइ गरिएकाे छ ।...

पुरा पढ्नुहोस
एमाले कास्कीको ११ औं जिल्ला अधिवेशन आज सुरु हुँदै

पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको पोखरा प्रदर्शनी केन्द्रमा एमाले अध्यक्ष केपी शर्माले उद्घाटन गर्ने भनिएतापनि व्यस्तताका कारण नेता शङ्कर पोखरेलले उद्घाटन गर्ने एमाले कास्कीका...

पुरा पढ्नुहोस
निजामती कर्मचारी युनियन कास्कीको क्यालेण्डर विमोचन

पाेखरा १० चैत्र नेपाल निजामती कर्मचारी युनियन कास्कीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नवबर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री महेन्द्रध्व...

पुरा पढ्नुहोस
गृहमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन : कोइराला

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो...

पुरा पढ्नुहोस
पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित...

पुरा पढ्नुहोस
गण्डकीमा दीपक मनाङे बने भौतिक पुर्वाधार मन्त्री

५ चैत, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङ ‘दीपक मनाङ’लाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका छन् । मन्त्री नियुक्तिसँगै उनी गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । । मनाङबाट...

पुरा पढ्नुहोस
Page 63 of 98 1 62 63 64 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist