समाचार

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई दियो सफाई

काठमाडौँ, जेठ २ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याएको छ। बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई निर्दोष ठहर गरेको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र रास्ट्रपति पौडेल बिच भेटवार्ता

३० वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् । आइतबार दिउसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटघाट भएको हो । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको...

पुरा पढ्नुहोस
आत्मनिर्भर बनाउन महिलालाई तालिम

२६ वैशाख पाेखरा। पोखरा महानगरपालिका-१२ नम्बर वडाले महिलाहरुको लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आइरहेको छ । सिलाइ कटिङ्ग, बाजा बजाउने, कम्प्युटर तालिम देखि पछिल्लो समय बाद्यबादन तालिमसम्म संचालन गरेको छ । कार्यालयले महिलाहरुको लागि चैत...

पुरा पढ्नुहोस
श्रमिक दिवसमा अवसरमा इट्टा उद्योगका कामदारका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

१९ वैशाख, तनहुँ । मजदुर दिवसको अवसरमा इट्टा उद्योगका कामदारका बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान १३५ औं विश्व मजदुर दिवसको अवसरमा म्याग्दे गाउँपालिका २ स्थित माछापुछ्रे इटा...

पुरा पढ्नुहोस
गण्डकी प्रदेश सभाको बैठक आह्वान

वैशाख ५,  गण्डकी प्रदेश सभाको बैठक आह्वान भएको छ। बुधबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा बैठक आह्वान गरेका हुन्। वैशाख ७ गते शुक्रबार ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेको...

पुरा पढ्नुहोस
कर्मचारीले सुशासनको पक्षमा काम गर्नुपर्ने  ः प्रदेश सांसद सुवेदी

पोखरा १ वैशाख ।  गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले कर्मचारीले सुशासनको पक्षमा, नागरिककाे हित हुने गरि काम गर्नुपर्ने वताएका छन् । शुक्रवार नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेश समितिद्वारा आयोजित सुशासनको लागि युनियन कर्मीहरूकाे,...

पुरा पढ्नुहोस
कुम्भ मेलाको उद्घाटन राष्ट्रपति पौडेलबाट

काठमाडौँ, चैत २७ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र सुशासन प्रवर्द्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्ने बताएका छन् । चतराधाममा मंगलवारदेखि शुरू भएको १२ वर्षे कुम्भ मेलाको उद्घाटन कार्यक्रममा उनले राजनीतिमा जो जसले गठबन्धन बनाए...

पुरा पढ्नुहोस
राप्रपाको जुलुस ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लियो

२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने क्रममा भद्रकालीबाट शाही लगायत केही कार्यकर्ता पक्राउ परेका हुन् । प्रहरीले राप्रपाको आन्दोलनमा बल प्रयोग...

पुरा पढ्नुहोस
राप्रपाको प्रदर्शनमा झडप, झडपपछि सडकमै बसे लिङ्देन

२७ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका क्रममा आइतबार काठमाडौँमा झडप भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । केहीबेरको झडपपछि अहिले स्थिति सामान्य बन्दै गएको...

पुरा पढ्नुहोस
सन्दिप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउने उच्च अदालत पाटनको आदेश

काठमाडाै, चैत २३ । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश उच्च अदालत पाटनले दिएको छ। शुक्रबार मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको इजलासले...

पुरा पढ्नुहोस
Page 62 of 98 1 61 62 63 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist