भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा ले आफ्नो पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका छन् । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरूले पोलिग्राफ गर्न खोजे पनि उनले अस्वीकार गरेका हुन् ।
पुरा पढ्नुहोस२०८२ चैत्र ११ गते बुधबार
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा ले आफ्नो पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका छन् । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरूले पोलिग्राफ गर्न खोजे पनि उनले अस्वीकार गरेका हुन् ।
पुरा पढ्नुहोसरेमिट्यान्स प्रवाह गर्ने दुई कम्पनी आइएमई र जिएमई रेमिट गाभिएर आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको छ ।
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको बताउनुभएको छ ।
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सङ्क्रमणकालीन न्यायको विषयलाई विवादरहित ढंगबाट टुङ्गोमा पुर्याउन न्याय निरुपण गर्ने निकायमा पीडितलाई पनि समावेश गर्नुपर्ने सुझाव दिनुभएको छ ।
पुरा पढ्नुहोसअन्नपूर्ण गाउँपालिका-७ हिस्तानमा रोकिराखेको ग १ज ७९४५ नम्बरको यात्रुवाहक जिप सडकदेखि ५० मिटर तल खस्दा ६४ वर्षीय भीमबहादुर पुनको मृत्यु भएको छ ।
पुरा पढ्नुहोसप्रतिनिधिसभामाको आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्नु अगाडि प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
पुरा पढ्नुहोसप्रतिनिधिसभामाको आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदै छ ।
पुरा पढ्नुहोसमंगलबार रातिदेखिको वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अबरूद्व भएको छ ।
पुरा पढ्नुहोसअविरल बर्षासँगै आएको पहिरोले गुल्मीको मालिकाका गाउँपालिका–२ दर्लिङका ४३ घर विस्थापित भएका छन् ।
पुरा पढ्नुहोसनेपाल भरीका विभिन्न स्थानीय तहमा रिक्त जनप्रतिनिधि पदमा उपनिर्वाचन गर्न निर्वाचन आयोगले तयारी सुरु गरेको छ । निर्वाचन प्रक्रियापश्चात नामावली दर्ता बन्द गर्नुपर्ने भएकाले समयमै आफ्नो नामावलीमा नाम दर्ता गर्न आयोगले मंगलबार सूचना जारी गरेको...
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.