अविरल बर्षासँगै आएको पहिरोले गुल्मीको मालिकाका गाउँपालिका–२ दर्लिङका ४३ घर विस्थापित भएका छन् ।
पुरा पढ्नुहोस२०८३ असार ९ गते मंगलवार
अविरल बर्षासँगै आएको पहिरोले गुल्मीको मालिकाका गाउँपालिका–२ दर्लिङका ४३ घर विस्थापित भएका छन् ।
पुरा पढ्नुहोसनेपाल भरीका विभिन्न स्थानीय तहमा रिक्त जनप्रतिनिधि पदमा उपनिर्वाचन गर्न निर्वाचन आयोगले तयारी सुरु गरेको छ । निर्वाचन प्रक्रियापश्चात नामावली दर्ता बन्द गर्नुपर्ने भएकाले समयमै आफ्नो नामावलीमा नाम दर्ता गर्न आयोगले मंगलबार सूचना जारी गरेको...
पुरा पढ्नुहोसस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् ।
पुरा पढ्नुहोसनेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। एन्टी करप्सन नेटवर्कको तर्फबाट मैले आज नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकका कार्यबारे अनुसन्धान गर्ने सम्बन्धमा सम्पूर्ण...
पुरा पढ्नुहोसनेप्से सूचकमा मंगलबार करेक्सन आएको छ । बजार ८.१८ विन्दुले घटेर बन्द भएको छ । इन्डेक्स २९२३.४६ अंकमा आएको छ ।
पुरा पढ्नुहोसप्रादेशिक अस्पताल सिरहाका पूर्वमेसु र चिकित्सकविरुद्ध जाहेरी
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँगको सहकार्य प्रचण्डसँग भन्दा ‘कम्फरटेबल’ महसुस गरेको बताएका छन् ।
पुरा पढ्नुहोसविश्वभर युवा बेरोजगारी दर १५ वर्षयताकै सबैभन्दा तल्लोस्तरमा
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् ।
पुरा पढ्नुहोसडिभिजन वन कार्यालय कपिलवस्तुले अतिक्रमित वन क्षेत्र खाली गराउन थालेपछि कपिलवस्तुका भूमिहीन सुकुम्वासीहरू आन्दोलित भएका छन् । संयुक्त सुकुम्वासी अव्यवस्थित भूमि संरक्षण सङ्घर्ष समितिको आयोजनामा विरोध प्रदर्शन गरेका हुन् ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.