समाचार

पृथ्वी राजमार्गको दमौली खण्डमा बाटो अवरुद्ध

पृथ्वीराजमार्गको दमौली-डुम्रे खण्ड अझै खुल्न सकेको छैन । तनहुँको घाँसीकुवा नजिकै भीषण पहिरो खसेपछि राजमार्ग बुधबार साँझदेखि नै अवरुद्ध बनेको थियो ।

पुरा पढ्नुहोस
मकवानपुरमा भैँसीले आक्रमण गर्दा बाघको मृत्यु

मकवानपुरको मनहरिमा भैँसीको आक्रमणले बाघको ज्यान गएको छ । मनहरि गाउँपालिका वडा नम्बर ६ प्रतापपुरका स्थानीय बलबहादुर राईको गोठमा भैंसीलाई आक्रमण गर्दा बाघ आफै आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पुरा पढ्नुहोस
सुदुरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको निजामती सेवा ऐन २०७९ लाई संशोधन गरेपछि अपाङ्गता भएकाहरूमा खुसियाली छाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा प्रदेशमा ऐन संशोधन गरिएसँगै अपाङ्गता भएकाहरूले खुशी व्यक्त गरेका हुन् ।

पुरा पढ्नुहोस
पृथ्वी राजमार्गको दमौली खण्डमा बाटो अवरुद्ध

नहुँको घाँसीकुवामा बुधबार बेलुकी भीषण पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा पोखरा भित्रिने र पोखराबाट बाहिरिएका सवारी तनहुँमा रोकिएका छन्।

पुरा पढ्नुहोस
पुष्पकमल दाहाल 'प्रचण्ड'

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस एमाले गठबन्धन लामो समयसम्म नटिक्ने दाबी गरेका छन् । बागमती प्रदेशस्तरीय परामर्श समितिको बैठकमा बोल्ने क्रममा उनले माओवादीले सरकारलाई प्राथमिकता नराखेको बताए ।

पुरा पढ्नुहोस
चोरी र पक्राउ

ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । एक बालिकालाई विभिन्न प्रलोभन देखाई पटक–पटक करणी गरेको आरोपमा २७ वर्षीय वीरबहादुर विक पक्राउ परेका हुन् ।

पुरा पढ्नुहोस
भारत प्रहरी

आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन गरेका छन्...

पुरा पढ्नुहोस
शिक्षामन्त्री विद्या भट्टराई

शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् । केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन् । मन्त्री भट्टराईले त्रिभुवन...

पुरा पढ्नुहोस
भरतपुर अस्पताल

भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै छानविन गर्न माग गरेका छन् ।

पुरा पढ्नुहोस
Page 49 of 98 1 48 49 50 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist