समाचार

नेपाल विद्युत प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत (ऊर्जा) खपत तीन गुणा बढेको जनाएको छ ।

पुरा पढ्नुहोस
स्वास्थ्य मन्त्रालय

नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्राउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने निर्णय गरेको छ ।

पुरा पढ्नुहोस
तलब वृद्धि र प्रहरीको ३० वर्षे सेवासम्बन्धी आदेश  पुनरावलोकनका लागि सरकार सर्वोच्चमा

तलब वृद्धि र प्रहरीको ३० वर्षे सेवासम्बन्धी आदेश पुनरावलोकनका लागि सरकारले सर्वोच्चमा निवेदन

पुरा पढ्नुहोस
लोकसेवा आयोग केन्द्रिय कार्यालय

सामाजिक विकास कार्यालय तनहुँले महिलाहरूको लागी निःशुल्क अप्राविधिक तर्फको सहायकस्तर चौँथो तह (खरिदार सरह)को तयारीको लागी भनेर २० दिने तालिम सञ्चालन गर्ने गरी सूचना प्रकाशन गरेको छ ।

पुरा पढ्नुहोस
तालिबानद्वारा महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध

तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानुन लागू गरेको ग्लोबल न्युजले जनाएको छ । यो कानुनले अफगानिस्तानमा महिलाको जीवन अझ सीमित गर्ने भएको छ ।

पुरा पढ्नुहोस
एनसेलको लाइसन्स सकिँदै

५ वर्षका लागि एनसेलले २० अर्ब रुपैयाँ तिरेर लाइसेन्स नवीकरण गर्नुपर्ने सरकारी अडान र किस्ताबन्दीमा तिर्न पाउनुपर्ने एनसेलको मागको सुनुवाइ नहुँदा एनसेलको लाइसेन्स यही शनिबारबाट खारेज हुने भएको छ ।

पुरा पढ्नुहोस
डेंगु / डेंगी

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेंगु सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेंगु सङ्क्रमण देखिएको हो।

पुरा पढ्नुहोस
मकवानपुरमा स्क्रब टाइफसका बिरामी ७० पुगे

मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढेका छन् । साउन सुरु भएसँगै मकवानपुरमा फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी पछिल्लो समय ठूलो सङ्ख्यामा देखा पर्न थालेको हो ।

पुरा पढ्नुहोस
स्वास्थ्य मन्त्री प्रदिप पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका कर्मचारी चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र प्रशासकको सेवासुविधा बढाउनका लागि अध्ययन भइरहेको बताएका छन् ।

पुरा पढ्नुहोस
Page 45 of 98 1 44 45 46 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist