समाचार

नेपालको बस भारतको विहारमा दुर्घटना

भारतीय राज्य विहारको देवघर तीर्थयात्रामा गएको एक नेपाली बस दुर्घटनामा परेको छ । शनिबार बिहान ११ बजे नेपालबाट गएको बस भारतमा आज बिहान ३ बजे पल्टिएको हो ।

पुरा पढ्नुहोस
जलनको उपचार निःशुल्क हुने

सरकारले जलन भएका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलन भएका बिरामीका लागि निःशुल्क उपचार गर्ने कार्यविधि बनाएर लागु गर्न लागेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जलन...

पुरा पढ्नुहोस
सिन्धुलीको कुँडुलेबाट जिप खस्यो

सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ मा एउटा जिप सुनकोशी नदीमा खसेको छ । काठमाडौंतर्फ आउँदै गरेको जिप मध्यपहाडी लोकमार्गको कुँडुले भन्ने ठाउँबाट सुनकोशी नदीमा खसेको थाहा पाएपछि प्रहरी घटनास्थलमा पुगेको छ ।

पुरा पढ्नुहोस
आचार्य कृष्णबहादुर दमाईलाई नगदसहित सम्मान, जागिर पनि दिने

धनगढी उपमहानगरपालिकाले संस्कृत साहित्यमा आचार्य (स्नातकोत्तर तह) गरेका कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ । कृष्णबहादुरले दलित समुदायबाट पहिलो पटक संस्कृत साहित्यमा आचार्य उपाधि लिएका छन् ।

पुरा पढ्नुहोस
भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से

तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनामा मृतकको शवहरू लिन र घाइते यात्रीहरूलाई भेट्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से शनिबार बिहान काठमाडौं आएकी छन् ।

पुरा पढ्नुहोस
ने.क.पा एकिकृत समाजवादी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार बस्ने भएको छ ।

पुरा पढ्नुहोस
राजनीतिमा क्षमतावान र पढेलेखेका मान्छे चाहिने भट्टराईको दाबी

नेपाल समाजवादी पार्टीका अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देश विकास गर्ने हो भने नेपालमा क्षमतावान र पढेलेखेका मान्छे राजनीतिमा आउनुपर्ने बताउनुभएको छ ।

पुरा पढ्नुहोस
एआईको अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपाली टिम पनि सहभागी

पहिलो पटक भएको एआईको अन्तर्राष्ट्रिय ओलम्पियाड (International Olympiad in Artificial Intelligence-IOAI) मा नेपाली टिम पनि सहभागी भएको छ । यही ९ देखि १५ अगस्टसम्म बुल्गेरियाको बुर्गासमा आयोजना भएको आईओएआईमा सेन्ट जेभियर्स कलेजको विद्यार्थी टिम सहभागी...

पुरा पढ्नुहोस
Page 45 of 96 1 44 45 46 96

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist