देशभर डेङ्गुका बिरामीको सङ्ख्या पाँच हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ।
पुरा पढ्नुहोस२०८३ असार ८ गते सोमबार
देशभर डेङ्गुका बिरामीको सङ्ख्या पाँच हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ।
पुरा पढ्नुहोसमधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालमा भाद्र १४ गते राति ९ बजे छड्के अनुगमन गरेका छन् ।
पुरा पढ्नुहोसरोल्पामा आफ्नै आमामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
पुरा पढ्नुहोसनेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि नै कायम हुने भएको छ ।
पुरा पढ्नुहोसप्रहरीले शिकार गरेर बँदेल मारेको आरोपमा पूर्वडीआइजीसहित १० जनालाई पक्राउ गरेको छ ।
पुरा पढ्नुहोसहावाहुरी र चट्याङका कारण गुल्मीका चार पालिकामा विद्युत आपूर्ति बन्द भएको छ ।
पुरा पढ्नुहोसपाँचथरको फालेलुङ गाउँपालिका–५ मा बम (ग्रिनेड) विष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ ।
पुरा पढ्नुहोसअखिल नेपाल फुटबल संघ (एन्फा) भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेपछि अब नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने प्रकिया थाल्ने भएको छ ।
पुरा पढ्नुहोसपोखरा भदौ १४ पोखरामा आयोजना हुने म “म बोल्छु”सिजन २ को गण्डकी प्रदेश स्तरीय बक्तृत्वकलाको आबेदन खुला भएको छ । फ्रिडम ट्रेनिङ सेन्टर सृजनाचोकको आयोजनामा हुने प्रतियोगितामा गण्डकी प्रदेशभरका विध्यार्थीहरुले सहभागिता जनाउन सक्ने फ्रिडम ट्रेनिङ...
पुरा पढ्नुहोसकोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा बस अनियन्त्रित भई पल्टिँदा दाङको तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र वर्ष २४ का बसका सहचालक सन्तोष भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.