काठमाडौं । एप्पलले नयाँ प्रो मोडेल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ । सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो ।
पुरा पढ्नुहोस२०८२ चैत्र १० गते मंगलवार
काठमाडौं । एप्पलले नयाँ प्रो मोडेल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ । सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो ।
पुरा पढ्नुहोसजावलाखेलस्थित स्टाफ कलेज अगाडि विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल खेसेको छ ।
पुरा पढ्नुहोसछिमेकी मुलुक भारतको विहारस्थित सारण जिल्लामा डाक्टर बनेर युट्युव हेर्दै शल्यक्रिया गर्दा १५ वर्षीय एक किशोरको ज्यान गएको छ ।
पुरा पढ्नुहोसब्रिटिस गोर्खा सैनिकबाट अवकाश पाएका ८२ वर्षीय कुम्भराज गुरुङले गत साता सहकारी वचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिमा गएर बयान दिए ।
पुरा पढ्नुहोससहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समिति असोज ४ गते प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने तयारीमा छ।
पुरा पढ्नुहोसडेङ्गीबाट कोशीमा एक हजार ६५ जना सङ्क्रमित, झापामा दुईजनाको मृत्यु कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ ।
पुरा पढ्नुहोससरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ ।
पुरा पढ्नुहोससिरहा प्रहरीले कर्जन्हा नगरपालिकाबाट फेरि झण्डै तीन क्विन्टल गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन्।
पुरा पढ्नुहोसस्थानीय बजारमा सुनको मूल्य आज तोलामा एक हजार दुई सयले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख...
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.