समाचार

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन स्थगित

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले भदौ २८ गते शुक्रबार हुन लागेको निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।

पुरा पढ्नुहोस
सम्पदा घिमिरेले बनिन् मिस युनिभर्स नेपाल २०२४

मिस युनिभर्स नेपालको ताज सम्पदा घिमिरेले जितेकी छन्। २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै २७ वर्षीया सम्पदाले मिस युनिभर्सको ताज पहिरिएकी हुन्।

पुरा पढ्नुहोस
भोलि साँझदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ ।

पुरा पढ्नुहोस
तनहुँको आँबुखैरेनीमा बस दुर्घटना , ११ जना घाइते

मुग्लिन पोखरा सडक खण्ड अन्तरगत आँबुखैरेनी गाउँपालिका नजिकै बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

पुरा पढ्नुहोस
छत्रकोट गाउँपालिका

गुल्मीको छत्रकोट गाउँपालिकाले खादा प्रयोगमा पूर्णरुपमा निषेध गरेको छ । छत्रकोट गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रभित्र गरिने कुनै पनि कार्यक्रममा खादाको प्रयोग नगर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस
कोशीका पूर्वमुख्यमन्त्रीले शुरु गरे आमरण अनसन

पूर्वमुख्यमन्त्री कार्कीले विराटनगरको निषेधित क्षेत्रमै मंगलवार अपरान्ह ४ बजे देखि अनशन शुरू गरेका हुन् ।

पुरा पढ्नुहोस
नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सुरु

पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा विस्तार गरिएको क्यान्सर उपचार सेवाको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मंगलबार एक कार्यक्रमका बिच उदघाट्न गर्नुभएको छ।

पुरा पढ्नुहोस
धनगढी उपमहानगरपालिका रोड वासर

कैलालीको धनगढी उपमहानगरपालिकाले धुलाम्मे सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ‘रोड वासर’ मेसिन सञ्चालनमा ल्याएको छ ।

पुरा पढ्नुहोस
बुद्धको पहिलो एटीआर विमानलाई बिदाइ गरियो

नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको एउटा एटीआर–४२ विमान सोमबारदेखि सदाका लागि व्यावसायिक उडानबाट ‘बिदा’ भएको छ ।

पुरा पढ्नुहोस
Page 37 of 98 1 36 37 38 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist