दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रीम टिकट छिट्टै खुलाउन सरकार र यातायात व्यवसायीहरु सहमत भएका छन् ।
पुरा पढ्नुहोस२०८३ असार ७ गते आईतवार
दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रीम टिकट छिट्टै खुलाउन सरकार र यातायात व्यवसायीहरु सहमत भएका छन् ।
पुरा पढ्नुहोसउदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या आरोपमा प्रहरीले आज एक जनालाई सार्वजनिक गरेको छ।
पुरा पढ्नुहोससरकारको केन्द्रीय अनुमगन तथा मूल्यांकन समितिको बैठकले चाडपर्वको सयममा हुने कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्ने गरी प्रभावकारी कदम चाल्ने निर्णय गरेको छ ।
पुरा पढ्नुहोसनवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७ को नारायणी नदीको गण्डक ब्यारेज पुलमा एक जनाको शव फेला परेको छ ।
पुरा पढ्नुहोसनेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो ।
पुरा पढ्नुहोसअछामको देवीमाण्डौँ माध्यमिक विद्यालयले माध्यमिक तहमा गणित र विज्ञान विषयको शिक्षक पद रिक्त भएपछि नयाँ नियुक्तिका लागि सात पटकसम्म विज्ञापन आह्वान गर्दा पनि योग्य उम्मेदवारले आवेदन नदिएपछि भदौ १९ गते आठौँ पटक विज्ञापन गर्नु पर्यो ।
पुरा पढ्नुहोसधौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगु परीक्षण गर्ने किट अभाव भएको छ ।
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
पुरा पढ्नुहोसपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हालल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादवमाथि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर भएको छ ।
पुरा पढ्नुहोसराष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गर्नुभएको छ ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.