सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रा लिका पूर्व सञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
पुरा पढ्नुहोस२०८३ असार ७ गते आईतवार
सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रा लिका पूर्व सञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
पुरा पढ्नुहोसपोखरामा सूर्यदर्शन सहकारी पीडितले गरेको आन्दोलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन् । कास्की जिल्ला प्रशासन कार्यालय अगाडि दुवै पक्षले पक्ष र विपक्षमा नाराबाजी गरेका हुन् ।
पुरा पढ्नुहोसअमेरिकामा ग्रीन कार्ड प्राप्त गर्ने नेपाली मूलका व्यक्तिहरूको संख्या वर्षैपिच्छे बढिरहेको छ। हालै मात्र प्रकाशित अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागको तथ्यांक अनुसार सन् २०२३ सम्ममा १,९४,८०० जना नेपाली मूलका व्यक्तिहरूले अमेरिकी ग्रीन कार्ड प्राप्त गरेका छन्।
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने पक्राउ पर्ने हल्लापछि हिजो बेलुका आईतबार पार्टी कार्यालय वरिपरि भीडभाड बढेको थियो ।
पुरा पढ्नुहोससाइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो ।
पुरा पढ्नुहोससर्पको टोकाइबाट एक जना महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका –५ डामृ निवासी ४६ वर्षीया जलसरा के.सी.को सर्पको टोकाइबाट ज्यान गएको हो ।
पुरा पढ्नुहोसएक सातामै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढेको छ ।
पुरा पढ्नुहोसवडा प्रहरी कार्यालय वालिङले शनिवार माछा मार्नेक्रममा जनप्रतिनिधि सहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।
पुरा पढ्नुहोसकास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ ।
पुरा पढ्नुहोसक्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा भएको बताइन् ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.