समाचार

अमेरिकी, नेपाली पासपोर्ट

अमेरिकामा ग्रीन कार्ड प्राप्त गर्ने नेपाली मूलका व्यक्तिहरूको संख्या वर्षैपिच्छे बढिरहेको छ। हालै मात्र प्रकाशित अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागको तथ्यांक अनुसार सन् २०२३ सम्ममा १,९४,८०० जना नेपाली मूलका व्यक्तिहरूले अमेरिकी ग्रीन कार्ड प्राप्त गरेका छन्।

पुरा पढ्नुहोस
रवि लामिछाने पक्राउ पर्ने हल्लापछि पार्टी कार्यालयमा भीड

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने पक्राउ पर्ने हल्लापछि हिजो बेलुका आईतबार पार्टी कार्यालय वरिपरि भीडभाड बढेको थियो ।

पुरा पढ्नुहोस
दुर्गा प्रसाईँ पक्राउ

साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो ।

पुरा पढ्नुहोस
मृत्यु, Dead

सर्पको टोकाइबाट एक जना महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका –५ डामृ निवासी ४६ वर्षीया जलसरा के.सी.को सर्पको टोकाइबाट ज्यान गएको हो ।

पुरा पढ्नुहोस
स्याङ्जामा माछा मार्ने जनप्रतिनिधिसहित ५ जना पक्राउ

वडा प्रहरी कार्यालय वालिङले शनिवार माछा मार्नेक्रममा जनप्रतिनिधि सहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।

पुरा पढ्नुहोस
असोज १० देखि अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुने

क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा भएको बताइन् ।

पुरा पढ्नुहोस
दशैं लक्षित अग्रीम टिकट खुला गरिने

दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रीम टिकट छिट्टै खुलाउन सरकार र यातायात व्यवसायीहरु सहमत भएका छन् ।

पुरा पढ्नुहोस
चोरी र पक्राउ

उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या आरोपमा प्रहरीले आज एक जनालाई सार्वजनिक गरेको छ।

पुरा पढ्नुहोस
Page 32 of 98 1 31 32 33 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist