साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ ।
पुरा पढ्नुहोस२०८२ चैत्र १० गते मंगलवार
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ ।
पुरा पढ्नुहोसनेप्से २५ सय विन्दुमाथि उक्लिएको छ । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक १ दशमलव ९९ प्रतिशत बढेर २ हजार ५१९ दशमलव ५७ विन्दुमा पुगेको हो ।
पुरा पढ्नुहोसनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । अघिल्लो दिन युएई दिराम एकको खरिद दर...
पुरा पढ्नुहोसदसैँका लागि आउँदो शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय भएको छ ।
पुरा पढ्नुहोसअत्यधिक गर्मीका कारण विद्यालय बिदा
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पुरा पढ्नुहोसआज मंगलबारदेखि आगामी शुक्रबारसम्म वर्षाको सम्भावना रहेको छ। मनसुन कमजोर बनेर देशभर गर्मी बढिरहेका वेला आजदेखि भने वर्षा हुने भएको हो।
पुरा पढ्नुहोसअत्यधिक गर्मीका कारण वीरगन्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ । वीरगन्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द गर्न लागिएको हो ।
पुरा पढ्नुहोससहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रा लिका पूर्व सञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
पुरा पढ्नुहोसपोखरामा सूर्यदर्शन सहकारी पीडितले गरेको आन्दोलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन् । कास्की जिल्ला प्रशासन कार्यालय अगाडि दुवै पक्षले पक्ष र विपक्षमा नाराबाजी गरेका हुन् ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.