समाचार

हरिनासमा  बौद्धिक अपांगता भएकी युवतीलाई जबर्जस्ती करणी गर्ने एकजना पक्राउ

स्याङ्जाको हरिनास गाउँपालिका -४ हटियाका ४५ वर्षीय टुक बहादुर थापालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ ।

पुरा पढ्नुहोस
लमजुङमा बोलेरो जिप दुर्घटना हुदा २० जना घाइते

लमजुङको बेसीशहर नगरपालिका-६ मकैडाँडाबाट सदरमुकाम बेसीशहरतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन्।

पुरा पढ्नुहोस
अध्यक्ष प्रचण्ड भन्छन्  “सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस”

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताउनुभएको छ ।

पुरा पढ्नुहोस
ओलीले गरे नयाँ केन्द्रीय कार्यालयको शिलान्यास

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ केन्द्रीय कार्यालयको शिलान्यास गरेका छन्।

पुरा पढ्नुहोस
दुर्घटना

झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रहरीले  समाते एक सय ६२ जुवाडे

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्ने क्रममा एक सय ६२ जुवाडेलाई पक्राउ गरेको छ ।

पुरा पढ्नुहोस
ओली र देउवाले गरे बूढानीलकण्ठमा पाँचतारे रिसोर्टको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडाै‌ंको बूढानीलकण्ठ–१, मुहानपोखरीस्थित नवनिर्मित होलिडे इन रिसोर्टको बुधबार उद्घाटन गरेका छन् ।

पुरा पढ्नुहोस
Page 25 of 98 1 24 25 26 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist