समाचार

रास्वपा सभापति लामिछानेलाई पोखरा लगियो

रास्वपा सभापति लामिछानेलाई पोखरा लगियो काठमाडौंबाट पक्राउ गरेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ।

पुरा पढ्नुहोस
ईजरायल र लेबनान

लेबनानस्थित शान्ति सैनिकको कार्यस्थलमा भएको आक्रमणको नेपालसहित विभिन्न मुलुकले भर्त्सना गरेका छन् ।

पुरा पढ्नुहोस
हेटौंडा अस्पतालमा अनलाइनबाटै टिकट लिन सकिने

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा उपचारका लागि जाने बिरामीले अनलाइन टिकट लिन सक्ने भएका छन्।

पुरा पढ्नुहोस
टीका र जमरा लगाउने आज अन्तिम दिन

आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो ।

पुरा पढ्नुहोस
Page 24 of 98 1 23 24 25 98

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist