सामाजिक विकास कार्यालय तनहुँले महिलाहरूको लागी निःशुल्क अप्राविधिक तर्फको सहायकस्तर चौँथो तह (खरिदार सरह)को तयारीको लागी भनेर २० दिने तालिम सञ्चालन गर्ने गरी सूचना प्रकाशन गरेको छ ।
पुरा पढ्नुहोस२०८२ चैत्र ८ गते आईतवार
सामाजिक विकास कार्यालय तनहुँले महिलाहरूको लागी निःशुल्क अप्राविधिक तर्फको सहायकस्तर चौँथो तह (खरिदार सरह)को तयारीको लागी भनेर २० दिने तालिम सञ्चालन गर्ने गरी सूचना प्रकाशन गरेको छ ।
पुरा पढ्नुहोसपृथ्वी राजमार्ग अन्तर्गतको आँबुखैरेनी–मुग्लिन सडकखण्ड साढे ३ घण्टाका लागि बन्द गरिएको छ ।
पुरा पढ्नुहोसतनहुँको आँबुखैरेनीमा शुक्रवार विहान भएको भारतीय बस दुर्घटनामा मृत्यु हुने २१ जना पुगेका छन् । मृत्यु हुनेमा ११ महिला, आठ पुरुष र बालबालिका रहेका छन्।
पुरा पढ्नुहोससशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाका अनुसार अहिले सम्ममा १४ जनाको शव घटनास्थलबाट निकालिएको छ भने १६ जना घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको छ। उनले थप उद्धार कार्य जारी रहेको जानकारी दिए।
पुरा पढ्नुहोसतनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा बस खसेर दुर्घटना भएको छ। केहीबेर अघि भएको दुर्घटनाबारे पूरा विवरण प्राप्त हुन बाँकी छ।
पुरा पढ्नुहोसऋषिङ्ग गाउँपालिकाले नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा "संघियताको प्रतिफलः ऋषिङ्गको विकासको लहर" शिर्षकमा यही भाद्र १८ गते मंगलबारका दिन तिज गित प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यस प्रतियोगितामा गाउँपालिका अन्तर्गतका प्रत्येक वडाबाट बढीमा...
पुरा पढ्नुहोसपृथ्वीराजमार्गको दमौली-डुम्रे खण्ड अझै खुल्न सकेको छैन । तनहुँको घाँसीकुवा नजिकै भीषण पहिरो खसेपछि राजमार्ग बुधबार साँझदेखि नै अवरुद्ध बनेको थियो ।
पुरा पढ्नुहोसमहानगरका उपप्रमुख एवम् बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासु पसलमा अनुगमन गरेको हो ।
पुरा पढ्नुहोसतनहुँमा डेंगी संक्रमितको संख्या एक हजार नाघेको छ । यहाँ शुक्रबारसम्म एक हजार ८२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पुरा पढ्नुहोसऋषिङ गाउँपालिका–३ दुबुङ्ग स्थित वडा कार्यालय नजिकैको सार्वजानिक जग्गामा चिया खेती सुरु गरिएको छ । दुबुङ्ग भालेथुम्की स्थित १ सय रोपनी सार्वजानिक जग्गाको केही भागमा विहिबार चियाखेती शुभारम्भ गरिएको हो ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.