पोखरा, १४ असार गण्डकी प्रदेश सरकारले आर्थिक वर्षदेखि सवारी कर बढाउने निर्णयकाे विराेधमा नेकपा एमालेका दुई भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई...
पुरा पढ्नुहोस





