गण्डकी प्रदेश सरकारमा नेकपा एमालेका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पुरा पढ्नुहोस२०८२ बैशाख ७ गते आईतवार
गण्डकी प्रदेश सरकारमा नेकपा एमालेका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पुरा पढ्नुहोसनेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा मिलाउन गण्डकी प्रदेशमा मन्त्रालय फुटाइएको छ ।
पुरा पढ्नुहोसऋषिङकाे काहुँबाट दमौली जाँदै गरेको बा १३ च २४५६ नम्बरको महेन्द्रा बोलेरो जिप ऋषिङ गाउँपालिका-१ झापुटार नजिक आइतबार बिहान दुर्घटना भएको छ ।
पुरा पढ्नुहोसस्याङ्जाको वालिङबाट बिरामी बोकेर पोखरातर्फ गइरहेको एम्बुलेन्समा गएराति आगलागी भएको छ । बिरामी बोकेर पोखरा जाँदै गरेको ग १ झ २७८ नम्बरको एम्बुलेन्समा पुतलीबजार नगरपालिका–११ करेन्डाँडामा पुग्दा आगो लागेको हो ।
पुरा पढ्नुहोसपोखरा भदौ १४ पोखरामा आयोजना हुने म “म बोल्छु”सिजन २ को गण्डकी प्रदेश स्तरीय बक्तृत्वकलाको आबेदन खुला भएको छ । फ्रिडम ट्रेनिङ सेन्टर सृजनाचोकको आयोजनामा हुने प्रतियोगितामा गण्डकी प्रदेशभरका विध्यार्थीहरुले सहभागिता जनाउन सक्ने फ्रिडम ट्रेनिङ...
पुरा पढ्नुहोसमौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
पुरा पढ्नुहोसपृथ्वीराजमार्गस्थित तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा ६ वटा सवारीसाधन एकआपसमा ठोकिएर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
पुरा पढ्नुहोससामाजिक विकास कार्यालय तनहुँले महिलाहरूको लागी निःशुल्क अप्राविधिक तर्फको सहायकस्तर चौँथो तह (खरिदार सरह)को तयारीको लागी भनेर २० दिने तालिम सञ्चालन गर्ने गरी सूचना प्रकाशन गरेको छ ।
पुरा पढ्नुहोसपृथ्वी राजमार्ग अन्तर्गतको आँबुखैरेनी–मुग्लिन सडकखण्ड साढे ३ घण्टाका लागि बन्द गरिएको छ ।
पुरा पढ्नुहोसतनहुँको आँबुखैरेनीमा शुक्रवार विहान भएको भारतीय बस दुर्घटनामा मृत्यु हुने २१ जना पुगेका छन् । मृत्यु हुनेमा ११ महिला, आठ पुरुष र बालबालिका रहेका छन्।
पुरा पढ्नुहोस© 2022. All Right Reserved. Powered by XDezo Technologies.