लगातार भइरहेको वर्षासँगै आएको बाढी र पहिरोले गण्डकी प्रदेशका मुख्य सात वटा सडकखण्डहरु अवरुद्ध भएका छन्।
पुरा पढ्नुहोस२०८२ माघ २२ गते बुधबार
लगातार भइरहेको वर्षासँगै आएको बाढी र पहिरोले गण्डकी प्रदेशका मुख्य सात वटा सडकखण्डहरु अवरुद्ध भएका छन्।
पुरा पढ्नुहोसआज मंगलबारदेखि आगामी शुक्रबारसम्म वर्षाको सम्भावना रहेको छ। मनसुन कमजोर बनेर देशभर गर्मी बढिरहेका वेला आजदेखि भने वर्षा हुने भएको हो।
पुरा पढ्नुहोसपोखरामा सूर्यदर्शन सहकारी पीडितले गरेको आन्दोलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन् । कास्की जिल्ला प्रशासन कार्यालय अगाडि दुवै पक्षले पक्ष र विपक्षमा नाराबाजी गरेका हुन् ।
पुरा पढ्नुहोसकास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ ।
पुरा पढ्नुहोसनवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७ को नारायणी नदीको गण्डक ब्यारेज पुलमा एक जनाको शव फेला परेको छ ।
पुरा पढ्नुहोसधौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगु परीक्षण गर्ने किट अभाव भएको छ ।
पुरा पढ्नुहोसभौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले छाप्न बाँकी रहेका २१ लाख सवारीचालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) यातायात व्यवस्था विभागले छाप्ने र बाँकी नयाँ लाइसेन्स प्रदेशहरूबाटै छापिने बताउनुभएको छ ।
पुरा पढ्नुहोसमध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइनेभएको छ ।
पुरा पढ्नुहोसऋषिङ गाउँपालिकाका जनप्रतिनिधीले बैठक भत्ताबापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् ।
पुरा पढ्नुहोसलागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.