तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा सोमबार बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ।
पुरा पढ्नुहोसतनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा सोमबार बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ।
पुरा पढ्नुहोसतनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ ।
पुरा पढ्नुहोसस्याङ्जाको हरिनास गाउँपालिका -४ हटियाका ४५ वर्षीय टुक बहादुर थापालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ ।
पुरा पढ्नुहोसपाेखरा २४ असाेज । नेपाल इन्जिनियर एशाेसियसन गण्डकीले वुधवार एक कार्यक्रमकाे आयाेजना गरी विजय दशमी तथा शुभ दिपावलीकाे अवसरमा शुभकामना आदन प्रदान र भेटघाट आयाेजना गरी कार्यालय उद्घाटन गरेकाे छ । कार्यक्रममा प्रमूख अतिथी नेपाल...
पुरा पढ्नुहोसव्यास नगरपालिका गल्बुवेशीमा ट्याक्टरको ठक्करबाट आज सोमबार सात वर्षीय बालकको मृत्यु भएको छ ।
पुरा पढ्नुहोसडिभिजन वन कार्यालय तनहुँले चार अजिङ्गरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ ।
पुरा पढ्नुहोसशहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सबै प्रदेशमा उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटुरोग...
पुरा पढ्नुहोसदेशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
पुरा पढ्नुहोसलगातार भइरहेको वर्षासँगै आएको बाढी र पहिरोले गण्डकी प्रदेशका मुख्य सात वटा सडकखण्डहरु अवरुद्ध भएका छन्।
पुरा पढ्नुहोसआज मंगलबारदेखि आगामी शुक्रबारसम्म वर्षाको सम्भावना रहेको छ। मनसुन कमजोर बनेर देशभर गर्मी बढिरहेका वेला आजदेखि भने वर्षा हुने भएको हो।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.