तनहुँमा एक व्यक्तिले अचानो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
पुरा पढ्नुहोस२०८२ चैत्र ८ गते आईतवार
तनहुँमा एक व्यक्तिले अचानो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
पुरा पढ्नुहोसतनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा चौथो ऋषिङ अल्ट्रा म्याराथन हुने भएको छ ।
पुरा पढ्नुहोसफेवातालको सिरान फेवाफाँटमा सोमबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै छ।
पुरा पढ्नुहोसएक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पुरा पढ्नुहोसपोखरा महानगरपालिका वडा नं १२ वासीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाएमा निःशुल्क पारिवारिक स्वास्थ्य बिमाको सुविधा पाउने भएका छन् ।
पुरा पढ्नुहोसतनहुँमा दुई यात्रुबहाक बस आपसमा ठोक्किर दुर्घटना भएको छ । दुर्घटनामा एक चालकको मृत्य भएको छ भने ३० यात्रु घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिकामा–५ नयाँ पुल गोरेचौतारामा दुई यात्रुबाहक बस ठोक्किएका...
पुरा पढ्नुहोसगण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् ।
पुरा पढ्नुहोसहाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पुरा पढ्नुहोसनिर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ ।
पुरा पढ्नुहोसमहाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.