पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पुरा पढ्नुहोस२०८२ पुष १ गते मंगलवार
पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पुरा पढ्नुहोसअमेरिका पठाइदिने प्रलोभन देखाएर करिब १ करोड ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुरा पढ्नुहोसऋषिङ गाउँपालिकाको आयोजनामा आगामी माघ २० गते खुल्ला कौराहा प्रतियोगिता हुने भएको छ ।
पुरा पढ्नुहोसयातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र कास्की देशभरकै व्यस्त एवं निरन्तर ट्रायल हुने कार्यालयमा पर्छ । प्रदेश राजधानी पोखरास्थित यो कार्यालयबाट राजस्व संकलन पनि बेंसी नै हुने गरेको छ ।
पुरा पढ्नुहोसनवलपरासीको प्रतापपुरमा विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
पुरा पढ्नुहोसचौथो ऋषिङ अल्ट्रा म्याराथन–२०८१ प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले जितेका छन् ।
पुरा पढ्नुहोसतनहुँमा एक व्यक्तिले अचानो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
पुरा पढ्नुहोसतनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा चौथो ऋषिङ अल्ट्रा म्याराथन हुने भएको छ ।
पुरा पढ्नुहोसफेवातालको सिरान फेवाफाँटमा सोमबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै छ।
पुरा पढ्नुहोसएक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.