गण्डकी-प्रदेश

गण्डकीको प्रदेसकाे  मुख्यमन्त्रीमा खगराज अधिकारी  नियुक्त

पोखरा पुष २५ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् ।संविधानको धारा १६८(२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख...

पुरा पढ्नुहोस
गण्डकीमा एमालेका अधिकारी  मुख्यमन्त्री बन्दै, मन्त्रालय घटाउने तयारि

पोखरा ।  गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनको तर्फबाट एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ । सत्ता गठबन्धनको भागबन्डामा गण्डकी प्रदेश नेकपा एमालेको भागमा परेपछि नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेता...

पुरा पढ्नुहोस
सराङ्कोट बाट  पोखराको मान्द्रेढुङ्गामा सर्यो प्याराग्लाइडिङ उडान

पोखरा । पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुने भएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुने भएको हो । पोखरा महानगर-२४ मा पर्ने मान्द्रेढुङ्गाबाट...

पुरा पढ्नुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने

पाेखरा पुष १५ । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यहि पुष १७ गते अग्रेजी नयाँवर्षको पहिलो दिन गर्ने भएका छन् । साेही दिन देखि विमानस्थलको विधिवत् सञ्चालनमा...

पुरा पढ्नुहोस
नेपनली काग्रेस गण्डकी प्रदेश संसदीय दलकाे नेतामा सुरेन्द्र पाण्डे निर्वाचित

पोखरा षुष १३ । नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । उनले १८ मत प्राप्त गर्दा प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत पाए । एक मत बदर भएको छ । पाण्डे कांग्रेस...

पुरा पढ्नुहोस
आहा रारा पोखरा गोल्डकपको सबै तयारी पूरा

पोखरा । बिहीबारबाट पोखरा रङ्गशालामा सुरु हुने २२ औँ आहा रारा पोखरा गोल्डकपको सबै तयारी पूरा भएको आयोजक सहारा क्लबले जनाएको छ । प्रतियोगितामा आयोजक सहारासहित १० टोलीले नकआउट प्रणालीमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहारा र...

पुरा पढ्नुहोस
गण्डकीका प्रदेश  सांसदको शपथ पुस १४ मा

पोखरा । गण्डकी प्रदेशमा प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ ग्रहण हुने भएको छ । पोखरा नदिपुरस्थित प्रदेशसभा रहेकाे हलमा पुष १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी...

पुरा पढ्नुहोस
एघारौं संस्करणको पोखरा महोत्सव पुष २७ देखि माघ ९ सम्म

पाेखरा ६ पुष । पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सव आगामी पुषको २७ देखि माघको ९ गते सम्म हुने युनाईटेड क्लवले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । स्थापना कालदेखी युनाईटेड क्लवले...

पुरा पढ्नुहोस
टान गण्डकीवाट अधिकारी र भट्ट सम्मानित

पुष ३ पाेखरा । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पाेखरामा कार्यरत कर्मचारी स्थानिय निकाएकाे निर्वाचनमा निर्वाचित भएका माछापुछ्रे गाउपालिका उपाध्यक्ष सिता अधिकारी र लमजुङ राइनास नगरपनलिका वडा नं ६ का वडा सदस्य नन्दराज भट्ट...

पुरा पढ्नुहोस
तनहुँकाे म्याग्देमा बस दुर्घटना हुँदा १८ जना घाइते

तनहुँ २९ मसिर । जिल्लाको म्याग्दे गाउँपालिका-६ अकलामा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । विहिवार म्याग्दे गाउँपालिका– ६ अकला स्थित पृथ्बी राजमार्ग सडक खण्डमा नारायणघाट बाट बाग्लुङ तर्फ जादै गरेको ग १...

पुरा पढ्नुहोस
Page 21 of 28 1 20 21 22 28

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist