पाेखरा ११ फागुन । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, पोखरा मा रहेको हरित सस्था ( एलुमुनि एसाेसिएसन फर कन्जरभेसन एन्ड डेभलपमेन्ट ) ले यस विश्व वन्यजन्तु दिवस २०७९ लाइ जनचेतनामुलक कार्यक्रमहरु गरि मनाउने भएको...
पुरा पढ्नुहोस२०८२ चैत्र ९ गते सोमबार
पाेखरा ११ फागुन । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, पोखरा मा रहेको हरित सस्था ( एलुमुनि एसाेसिएसन फर कन्जरभेसन एन्ड डेभलपमेन्ट ) ले यस विश्व वन्यजन्तु दिवस २०७९ लाइ जनचेतनामुलक कार्यक्रमहरु गरि मनाउने भएको...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन टुटिनसकेको बताएका छन् ।बिहीबार सिंहदरवारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपश्चात् प्रतिक्रिया दिँदै उनले नयाँ गठबन्धनका लागि सहमति भई नसकेको बताए । माओवादी संसदीय दलको कार्यालयमा...
पुरा पढ्नुहोससबलाईन अंग्रेजी माध्यमिक विद्यालयले स्थापनाको २७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस अाइतवार सम्पन्र गरेकाे छ । बार्षिकोत्सवको अवसरमा आईतवार शिक्षक, अभिभावक र विद्यार्थीलाई पुरस्कार समेत वितरण गरेको छ । पोखरा महानगरपालिका ७ स्थित माछापुच्छ्रे टोल...
पुरा पढ्नुहोसपोखरा । नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेश कार्यसमितिद्वारा आयोजित सम्मान तथा मित्रमिलन कार्यक्रम अाइतवार पाेखरामा सम्पन्न भएकाे छ । कार्यक्रमकाे उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकलाई अस्थिर हुनबाट नेपाली कांगे्सले जोगाउने बताएका...
पुरा पढ्नुहोसतनहुँ ५ फागुन। शिवरात्रीमा मुत्तिनाथ च्यवनधाममा भजन प्रतियोगिता हुने भएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा तनहुँको धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीमा भजन प्रतियोगिता हुने भएको हो । भजनको संरक्षण...
पुरा पढ्नुहोसमाघ-२६, पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास तथा यातायात ब्यबस्था मन्त्री हरि बहादुर चुमानले विकासशील रास्ट्रले गुणस्तरीय प्राबिधिक शिक्षामा लागानी बढाउनुपर्ने बताउनुभएको छ । अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल क्याम्पस, लामाचौरले आयोजना गरेको अविनास स्मृति वेलकम...
पुरा पढ्नुहोसपोखरा, ११ माघ गण्डकी प्रदेशका भौतिक पुर्बाधार बिकास तथा यातायात ब्यबस्था मन्त्री हरि बहादुर चुमानले वुधवार पदभार ग्रहण गनुभएको छ । सो क्रममा उहाँले कर्मचारीहरुलाई जनताको बलिदानबाट प्राप्त संघियताको बिकासमा लाग्न र संघियता कार्यन्वयनमा साथ...
पुरा पढ्नुहोसतनहुँ माघ ९ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. ले रोजगारी र समृद्धि लागि "महिला सशक्तीकरणमा-महालक्ष्मी लाईफ" भन्ने अभियानककाे कार्यक्रम साेमवार दमाैलीमा एक कार्यक्रम गरी सम्पन्नगरेकाे छ । राेजगारी र सम्वृद्दी भन्ने मुल नाराकाे साथ...
पुरा पढ्नुहोसतनहुँ माघ ९ । तनहुँको एक विद्यालयका प्रधानाध्यापकले दश कक्षामा अ ध्ययनरत विद्यार्थीहरुलाई कुटपिट गरेका छन् । घिरिङ गाउँपालिका स्थित चन्द्रज्योती माविका प्रधानाध्यापक प्रेम थापाले कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुलाई परिक्षामा राम्रो नम्वर नल्याएको भन्दै पिटेका...
पुरा पढ्नुहोसपुष ३० पाेखरा । गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने कार्यतालिका रहेकाे छ। सभामुखमा गठबन्धनबाट माओवादीका सभामुखमा कृष्णप्रसाद धितालकाे उम्मेदवरी बन्नु हुने भएकाे छ । आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्ने गरी...
पुरा पढ्नुहोस


© 2022. All Right Reserved. Powered by XDezo Technologies.