काठमाडौँ, ७ चैत्र । सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँले राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा केन्द्रका अध्यक्ष...
पुरा पढ्नुहोस












