पाेखरा ७ जेठ । नेपाली काग्रेस निकट इन्जिनियर एसाेसिएसन सेन्टर फर डेमेक्रेटिक इन्जिनियर एसाेसिएसन (सिडेन) गण्डकी प्रदेसकाे अध्यक्षमा इन्जिनियर वृजेन्द्र के.सी निर्वाचित भएका छन् । शनिवार भएकाे भेलावाट सर्वसम्मत रुपमा कार्यसमिति चयन भएकाे हाे ।...
पुरा पढ्नुहोस












