गण्डकी-प्रदेश

निसीखोला गाउँपालिका अध्यक्ष सुर्य घर्तीलाई साढे ३ वर्ष कैद सजाय फैसला

पोखरा । ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको छ। आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको...

पुरा पढ्नुहोस
दृष्टिविहीन शिक्षिकाले ३ दिनपछि तोडिन् अनसन

पायक पर्ने ठाउँमा हाजिरी गर्न माग राख्दै आमरण अनसन सुरु गरेकी शोभा पौडेलले ३ दिनपछि अनसन तोडेकी छन् । ३ महिनाभित्र पोखराभित्रै पायक पर्ने विद्यालयमा सरुवा गर्ने गरी सहमति भएको नेत्रहीन संघ, गण्डकी प्रदेश अध्यक्ष...

पुरा पढ्नुहोस
गण्डकी सहित पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

१७ असोज, काठमाडौ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान्...

पुरा पढ्नुहोस
पोखरामा दृष्टिविहीन शिक्षिका आमरण अनसनमा

पाेखरा १५ असाेज ।आफुलाई अपायक पर्ने ठाउँमा नियुक्ति दिएकाे भन्दै पोखरामा एक दृष्टिविहीन शिक्षिका आमरण अनसनमा बसेकि छन् । पाेखरा- १ बगरमा रहेकाे शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाई कास्कीकाे परिसरमा दृष्टिविहीन शिक्षिका शाेभा पाैडेल आइतवारदेखि आमरण अनसन बसेकि...

पुरा पढ्नुहोस
११ वर्षपछि बागलुङमा पुन: चार पाङ्ग्रेको  ट्रायल परीक्षा सुरु

म्याग्दी लगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपांग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन सङ्कलन हुन थालेको छ।  अब बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपांग्रेको लाइसेन्सका लागि...

पुरा पढ्नुहोस
गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सिग्देल

पोखरा । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत चयन भएका छन् । पोखरामा बुधबार राति सम्पन सङ्घको दोस्रो अधिवेशनबाट सिग्देलको अध्यक्षतामा १२ सदस्सीय नयाँ नेतृत्व चयन गरिएको हो । आगामी चार वर्षका लागि...

पुरा पढ्नुहोस
पोखराका ट्याक्सी चालक मिटरमा चल्न तयार

पोखरा। पोखराका ट्याक्सी चालक मिटरमा उठ्ने रकम मात्र लिएर यात्रु बोक्न तयार भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा...

पुरा पढ्नुहोस
१७ घन्टादेखि कालीगण्डकी कोरिडोर अवरुद्ध

२६ साउन, बाग्लुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर १७ घन्टादेखि अवरुद्ध भएको छ। आयोजनाको बागलुङ खण्डमा पहिराले सडक अवरुद्ध बनाएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा बिहीबार साँझ साढे ५ बजे माथिबाट झरेको पहिराले सडक...

पुरा पढ्नुहोस
पोखराका विद्यालय ३ दिन बन्द

पोखरा । आँखा पाक्ने रोगको संक्रमणबाट जाेगिन  पोखरा महागरपालिका भित्रका विद्यालय तीन दिन बन्द गरिने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाका अनुसार भाेलि बुधबारदेखि शक्रबारसम्म विद्यालय बन्द गरिने भएको होे । जिल्ला प्रशासन कार्यालय कास्कीमा...

पुरा पढ्नुहोस
तनहुँको वराह खोलामा रहेको पवित्र बराहा देवि मन्दिर ओझेलमा

साउन ११ तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ११ निर्बुको प्राकृतिक हरियालीले  ढाकेको वराहखोलामा रहेको पवित्र बराहा देवि मन्दिर ओझेलमा परेको छ ।       सुरुमा खरको छानाले छाइएको सानो मन्दिरको आकृतिबाट सुरु भएको यस...

पुरा पढ्नुहोस
Page 16 of 28 1 15 16 17 28

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist