गण्डकी-प्रदेश

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारद्वारा अध्ययन समिति गठन

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन गरिएको छ ।गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०र८१ मा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा अध्ययन...

पुरा पढ्नुहोस
सडक किनारका रुख काट्नेलाई पोखरा महानगरले तिरायो जरिवाना

पाेखरा । पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख विरुवा काट्नेलाई जरिवना गरेको छ । पोखरा—८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख विना अनुमति काट्ने दुई वटा पसल महानगरको कारवाहीमा परेका हुन् । फुटपाथमा हुर्किएको रुख...

पुरा पढ्नुहोस
पोखरा ल्याइयो ७ वटा मुर्रा राँगा, फूलमालासहित स्वागत

९ मंसिर, पोखरा । भारतले अनुदानमा दिएको उन्नत जातको ७ वटा मुर्रा राँगो शुक्रबार राति पोखरा ल्याइपुर्‍याइएको छ । नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरा आइपुगेका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको छ ।...

पुरा पढ्नुहोस
गण्डकी प्रदेश सरकारले भूकम्प पीडितका लागि १ करोड सहयाेग दिने

गण्डकी प्रदेश सरकारले भूकप्प पिडीतका लागि रु एक करोड सहयोग गर्ने भएको छ ।पोखरामा आज विहान बसको मन्त्रिपरिषद्को बैठकले प्रदेश भूकम्प पीडितहरुका लगि कर्णाली प्रदेश सरकारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...

पुरा पढ्नुहोस
सरकार यसरी नै चलिरहे ०८४ मा जोसँग मिले पनि कांग्रेसले जित्दैन : प्रदीप पौडेल

१८ कार्तिक, काठमाडौ । काङ्ग्रेस केन्द्रिय सदस्य एबम सांसद प्रदीप पौडेलले जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति गएको भुकम्पले जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको भन्दै छिटोभन्दा छिटो मानवीय उद्धार गर्न...

पुरा पढ्नुहोस
पोखराको तालबाराही मन्दिरको पुनः निर्माण सुरु

पाेखरा १२ कात्तिक । पाेखरा महानगरपालिका –६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आयोजित कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल...

पुरा पढ्नुहोस
फिर्केखोला मिचेर बनेका संरचना हटाउन पोखरा महानगरको ३५ दिने सूचना

पोखरा। पोखरा महानगरपालिकाले फिर्केखोलाको मापदण्ड भित्र बनेका संरचना हटाउन ३५ दिने सूचना निकालेको छ। महानगरले पोखरा महानगरपालिका वडा नं १८ को अँधेरिकुनादेखि वडा नं २, ४, ५, ८, ७, १७ हुँदै वडा नं ६ गाईघाट...

पुरा पढ्नुहोस
झन्डै २३ करोड को च्याङ्ग्रा मुस्ताङबाट बाहिरीए

६ कात्तिक, म्याग्दी । मुस्ताङबाट दशैं पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङले...

पुरा पढ्नुहोस
मुस्ताङमा प्रधानमन्त्रीको घोषणा: जलवायु परिवर्तनको क्षति रोक्न ५० करोड उपलब्ध गराउने

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणको लागि सरकार गम्भीर रहेको बताएका छन् । जलवायु परिवर्तन र उच्च तापमान वृद्धिका कारण देखिएका चुनौतीहरूबारे सरकार र जनताबीच संवाद कार्यक्रमलाई सम्बोधन गर्दै जलवायुसँग...

पुरा पढ्नुहोस
गोरखाको अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा पालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगमा निषेध गरिएकोे छ । गाउँपालिकाले पालिकाभित्र हुने सार्वजनिक कार्यक्रममा बाहिरबाट आयात गरेर ल्याइने खादा, प्लाष्टिकका बोतल र प्लाष्टिकजन्य सामग्री प्रयोगमा रोक लगाएको गाउँपालिका...

पुरा पढ्नुहोस
Page 15 of 28 1 14 15 16 28

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist