पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । पाण्डेले आज प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । केन्द्रीय सरकारमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई हटाएका थिए ।...
पुरा पढ्नुहोस












