तनहुँ, चैत १७ ।राष्ट्रपति रामचन्द्र पौडेल तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि बनेको पक्की ठिमुरा पुलको आज उद्घाटनका गर्ने भएका छन्। राष्ट्रपति पौडेलले पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको देवघाट गाउँपालिकाका...
पुरा पढ्नुहोस












