गण्डकी-प्रदेश

एनटिभिए गण्डकी प्रदेश अध्यक्षतामा रविप्रसाद आचार्य

पोखरा, ७ चैत । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्र भएकाे छ । अधिवेशनले रविप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनले संघको...

पुरा पढ्नुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ। पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा सहजीकरण गर्ने उद्देश्यका...

पुरा पढ्नुहोस
स्वास्थ्य मन्त्री शर्माले गरिन जि .पी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको निरीक्षण

तनहुँ १२ माघ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको साेमवार निरीक्षण गरेकी छन् ।  अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले केन्द्रबाट प्रवाह भइरहेका सेवाबारे...

पुरा पढ्नुहोस
रेवान पाेखराकाे आयोजनामा २७औँ पोखरा सडक महोत्सव सुरु

अग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजित २७औँ पोखरा सडक महोत्सव आइतावार देखि पोखराको लेकसाइडमा शुरु भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले वर्षेनी आयोजना गर्दै आएको पोखरा सडक महोत्सवका लागि लेकसाइड क्षेत्र दुलही...

पुरा पढ्नुहोस
पोखरा-भुटान सिधा उडान, पहिलो चार्टड उडान सफल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि भुटान सिधा उडान सुरु भएको छ। युनिभर्सल टुर्स एन्ड ट्राभल (यूटीटी)ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर) देखि चार वटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले हुन...

पुरा पढ्नुहोस
गण्डकीमा गाँजा खेतीलाई वैधानिकता दिने विधेयक प्रदेश सभामा पेस

२५ कार्तिक, पोखरा l गाँजा खेतीलाई वैधानिकता दिन गण्डकी प्रदेश सरकारले प्रस्तावित विधेयक प्रदेश सभामा पेस गरेको छ। सोमबार बसेको प्रदेश सभा बैठकमा प्रदेशको उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि...

पुरा पढ्नुहोस
पोखराको न्युरोडमा दुवै साइड पार्किङ हुनुपर्ने माग गर्दै व्यवसायीको ध्यानाकर्षण

पोखरा । पोखरा न्युरोडका ब्यवसायीहरुले एकतर्फी पार्किङका कारण व्यवसायीहरु पलायन हुने क्रम बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन । पोखरा सभागृह देखि बिपी चोक सम्म पश्चिम साइडका झण्डै २ सय व्यवसायीहरुले न्युरोडमा एकतर्फी पार्किङका...

पुरा पढ्नुहोस
तीन दिने ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम सम्पन्न

पोखरा, १९ कात्तिक । होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आजदेखि पश्चिम नेपालमा तीन दिने जाउँ है बेगनास पोखरा कार्यक्रम आजदेखि सुरु भएको छ...

पुरा पढ्नुहोस
कर्मचारी युनियन कास्कीमा अधिवेशनको सरगर्मी, अध्यक्षमा रेग्मीको चर्चा

पोखरा, २२ साउन । नेपाल निजामती कर्मचारी युनियन कास्कीको नवौं जिल्ला अधिवेशन साउन २२ र २३ गते पोखरामा सम्पन्न हुँदै छ । अधिवेशनको तयारीमा युनियन कास्की तातेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन...

पुरा पढ्नुहोस

पोखरा, कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेर सेवा बिस्तार गर्ने क्रममा क्यान्सरको उपचारको लागि पनि अत्याधुनिक सेवा शुरु गरेको छ । अस्तालका निर्देशक डा. अभिषेक मास्केका अनुसार क्यान्सरको उपचारका...

पुरा पढ्नुहोस
Page 1 of 28 1 2 28

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist